Economic News

Nepal Tourism Board Welcomes ITB Berlin 2026 Amidst Challenges

२० फाल्गुन २०८२, बुधबार ०८:५३

Berlin, Germany – The Nepal Tourism Board (NTB) proudly announces its participation in 60th edition of ITB Berlin 2026, the world’s leading travel trade show, taking place from March 3 to 5, 2026. This year, despite the ongoing challenges stemming from...

आईटीबी बर्लिन-२०२६, विश्वभरका पर्यटकलाई नेपालको अतुलनीय सौन्दर्य र आतिथ्यको अनुभव लिन आह्वान

२० फाल्गुन २०८२, बुधबार ०८:५०

बर्लिन। मध्यपूर्व क्षेत्रमा देखिएको संकटका कारण उत्पन्न चुनौतीका बाबजुद नेपालले जर्मनीमा आयोजित विश्वकै अग्रणी ट्राभल ट्रेड शो आईटिबी बर्लिनमा सशक्त उपस्थिति जनाएको छ। यही मार्च ३ देखि ५ सम्म जारी रहने आईटिबी बर्लिनमा नेपालको सहभागिता केवल व्यापारिक उपस्थिति मात्र नभई...

मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण

२० फाल्गुन २०८२, बुधबार ०६:२५

मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघले सरकारको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलाई भेटेर ध्यानाकर्षण गराएको हो। सो क्रममा अध्यक्ष केसीले मध्यपूर्व क्षेत्रमा...

अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित रहेको छ, आयल निगम

१९ फाल्गुन २०८२, मंगलवार ०५:३१

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित...

Nepal and India Advance Proposal for Structured Digital Innovation Corridor

१८ फाल्गुन २०८२, सोमबार २०:०२

New Delhi, Senior policymakers, diplomats and technology leaders from Nepal and India convened at the Embassy of Nepal in New Delhi to frame a Digital Innovation Corridor that will deepen cooperation in digital public infrastructure, cybersecurity, fintech, artificial intelligence and...

चुनाव अघि बढेन पेट्रोलियम पदार्थको मूल्य

१७ फाल्गुन २०८२, आईतवार ०७:३३

नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा बढेर आएको खरिद मूल्यका बाबजुद पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ। निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र एलपीजि ग्यासको मूल्य बढेर आएको छ । पेट्रोलमा...

काठमाडौंमा सम्पन्न कराते प्रतियोगितामा खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

१६ फाल्गुन २०८२, शनिबार १६:२१

काठमाडौं, नेपाल ओकिनावा गोजु–र्यु कराते–डो संघको आयोजनामा सम्पन्न पहिलो राष्ट्रिय कराते च्याम्पियनसिप–२०२६ मा विभिन्न उमेर तथा तौल समूहका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। प्रतियोगिता होटल आनन्दा, पशुपति, काठमाडौंमा आयोजना गरिएको थियो। प्रतियोगिताअन्तर्गत ५० केजी तौल समूह बालिका कुमितेमा सुमिला पौडेल...

एनआरएनएद्वारा उच्च सतर्कता अपनाउन आग्रह

१६ फाल्गुन २०८२, शनिबार १६:०६

मध्यपूर्व क्षेत्रमा हाल विकसित भइरहेका घटनाक्रमले इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइन लगायतका देशहरूमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता बढाएको छ। मध्यपुर्वका देशहरुमा उत्पन्न यस कठिन परिस्थितिमाझ १९ लाख भन्दा बढी नेपालीहरुको सुरक्षा मुख्य प्राथमिकतामा...

डिजिटल इकोनोमीका लागि रणनीतिक लगानी अपरिहार्य: प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

१५ फाल्गुन २०८२, शुक्रबार १२:१३

काठमाडौँ । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले डिजिटल इकोनोमीबाट पर्याप्त लाभ लिन रणनीतिक लागनी अपरिहार्य रहेको बताएका छन् । भारतमा आयोजित नेपाल-भारत टेक फोरम २०२६ लाई भर्चुअल सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले डिजिटल इकोनोमीमा व्यापाक सम्भावना...