१ पुष २०८२, मंगलवार ०५:०६
काठमाडौं। दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपहरु मार्फत टेवा पुर्याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु...
२८ मंसिर २०८२, आईतवार १८:११
राजु लामा, तनहुँ। तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका ०१ मा पर्ने तल्लोटारमा स्थानिय युवाको पहलमा स्थानिय पर्यटन पहिचान एवम् रास्ट्रिय भावनाको बिकास भन्ने उद्देश्यका साथ नेपालको सबैभन्दा ठूलो झण्डा निर्माण हुने भएको छ। उक्त झण्डा सङ्गै पार्क पनि निर्माण हुने भएको...
२८ मंसिर २०८२, आईतवार १६:०३
Kathmandu, Nepal- vivo has officially launched its latest flagship smartphone, the vivo X300 Pro, in the Nepali market. Designed to push the boundaries of professional mobile imaging, the X300 Pro brings together advanced ZEISS camera technology, flagship-level performance, and an intelligent...
२७ मंसिर २०८२, शनिबार १९:४२
सिन्धुली। क्यान महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा, कमलामाई नगरपालिका र श्रेष्ठ कम्प्यूटर ट्रेडर्स सिन्धुलिको सहकार्यमा “साइबर सुरक्षा क्षमता विकास तथा स्मार्ट बोर्ड ज्ञान साझेदारी कार्यक्रम” सम्पन्न भयो। नेपाली संस्थाहरूमा डाटा संरक्षणका अभ्यासहरूलाई सुदृढ पार्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रमको अध्यक्षता...
२६ मंसिर २०८२, शुक्रबार २०:३९
काठमाडौं- नेपालले दलित लगायतका अल्पसंख्यक समुदायका व्यक्तिहरू विरुद्ध हुने भेदभावलाई प्रभावकारी रूपमा निषेध गर्न स्पष्ट संवैधानिक र कानुनी प्रावधानहरू र तिनको अर्थपूर्ण कार्यान्वयनबीच रहेको खाडललाई कम गर्नुपर्छ भन्ने कुरा संयुक्त राष्ट्रसंघका विज्ञले आज बताउनु भएको छ। नेपालको भ्रमणको अन्त्यमा बोल्दै...
२५ मंसिर २०८२, बिहीबार २०:२२
यस्तो छ जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच भएको १० बुँदे सम्झौता १) भदौ २३–२४ को आन्दोलनमा ज्या’न गु’माएकालाई शहीद घोषणा गरिने छ। शहीद परिवार र घाइतेहरूलाई राहत, क्षतिपूर्ति, उपचार, शिक्षा, रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित गरिने छ। सुशासन र भ्रष्टाचार...
२४ मंसिर २०८२, बुधबार १९:३९
काठमाडौँ । जेनजीको नेतृत्वमा भएको जनआन्दोलन सम्बन्धी सम्झौतामा आज नेपाल सरकार र जेनजी प्रतिनिधिहरूबीच हस्ताक्षर सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र सहिद परिवारका अगुवा भोजविक्रम थापाले सम्झौतामा हस्ताक्षर गरे। सम्झौतामा जेनजी आन्दोलनका...
२४ मंसिर २०८२, बुधबार १९:१८
काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय र निकायका आठ जना सचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको तयारी तीव्र भइरहेका बेला आयोगकै सचिव महादेव पन्थलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ। पन्थले आगामी फागुन २१ गते हुने...
२४ मंसिर २०८२, बुधबार १६:३५
काठमाडौँ, बूढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ । बूढानीलकण्ठ नगरपालिकाका...