Economic News

लुम्बिनीमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

५ चैत्र २०८२, बिहीबार १४:१९

लुम्बिनी। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सव सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय शान्ति महोत्सवमा प्रमुख अतिथिको रुपमा उपस्थित संस्कृति, पर्यटन तथा नागरिक...

अल्ट्रा धावक टोली भारत प्रस्थान

५ चैत्र २०८२, बिहीबार १२:५९

काठमाडौं। आईएयु ५० किमि विश्व च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । शनिबार हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा तिलकबहादुर सुनुवार र रेमश लिम्बू...

सुनको मूल्यमा उच्च गिरावट,

५ चैत्र २०८२, बिहीबार १२:३३

काठमाडौं। अमेरिका–इजरायल र इरानबीचको युद्ध नयाँ मोडमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट मात्रै आएको छैन अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री गर्नेको भिड लागेर सुनको मूल्य नै क्र्यास नै त हुदैन ? भन्ने आशंका उब्जिएको छ। इजरायलले इरानको दक्षिणी...

पर्यटक प्रहरीको सहज मोबिलिटीका लागि बोर्डद्वारा १४ अाेटा मोटरसाइकल हस्तान्तरण

५ चैत्र २०८२, बिहीबार ०९:२३

काठमाडौं । पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन...

डोलेश्वर भिलेज रिसोर्टको विशेष साधारणसभा सम्पन

४ चैत्र २०८२, बुधबार १८:५८

काठमाडाैं। डोलेश्वर भिलेज रिसोर्ट एष्ड फार्म हाउसले आरम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको जनाएको छ। कम्पनीको मंगलबार सम्पन्न विशेष साधारणसभाले सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको...

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ घोषणा, इलेक्ट्रिक स्कुटरमा आकर्षक अफर

४ चैत्र २०८२, बुधबार १८:०८

काठमाडौँ, Kuzu Nepal Pvt. Ltd. मार्फत नेपालमा Yadea का आधिकारिक वितरकले ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ सार्वजनिक गरेका छन्। चैत ४ गतेदेखि चैत ११ गतेसम्म सञ्चालन हुने यस अभियानमार्फत इलेक्ट्रिक सवारीको प्रयोग बढाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सीमित...

एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो कार्यसमिति चयन

३ चैत्र २०८२, मंगलवार १०:५७

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो कार्यसमिति चयन गरिएको बताइएको छ। मंगलबार राति एनआरएनएको सचिवालयमा निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार अध्यक्षमा डा हेमराज शर्मा...

बृहत पाशुपत पर्यटन कार्यक्रम सञ्चालन हुने

१ चैत्र २०८२, आईतवार १८:२८

ललितपुर। धार्मिक तथा आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले बहु पाशुपत पर्यटन कार्यक्रम सञ्चालन गरिने भएको छ। कार्यक्रमअन्तर्गत राष्ट्रका प्रमुख धार्मिक स्थलहरूलाई समेटेर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिहरू आयोजना गरिनेछ। उक्त कार्यक्रम करिब ४० दिनसम्म सञ्चालन हुने बताइएको छ। शिवरात्रि पर्वलाई...

स्थिर सरकार र समृद्धिको माग गर्दै विजय कुमार शर्माको समिक्षा 

१ चैत्र २०८२, आईतवार १०:०६

लेखक तथा स्वतन्त्र अभियन्ता विजय कुमार शर्मा ले देशमा राजनीतिक स्थिरता र समृद्धिको यात्रालाई बलियो बनाउने समय आएको बताएका छन्। उनले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाली जनताले अस्थिरताको चक्र तोड्दै स्थिर सरकारको पक्षमा स्पष्ट जनमत दिएको उल्लेख गरेका छन्।...

ताजा समाचार