Economic News

डा. चिरञ्जीवी प्रसाद पोखरेल एनटिएनसीको सदस्य–सचिव नियुक्त

३१ बैशाख २०८३, बिहीबार ०४:५८

National Trust for Nature Conservation (एनटिएनसी) को सदस्य–सचिवमा Chiranjibi Prasad Pokharel नियुक्त भएका छन्। वन तथा वातावरण मन्त्री तथा एनटिएनसीकी अध्यक्ष Gita Chaudhary ले मे १२, २०२६ देखि लागू हुने गरी उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सदस्य–सचिव पदमा नियुक्त गरेकी...

यूनाइटेड अजोडको हकप्रद शेयर आज बन्द हुँदै, पूँजी दुई अर्ब ५४ करोड पुग्ने

३१ बैशाख २०८३, बिहीबार ०४:३९

काठमाडौं। यूनाइटेड अजोडको दश प्रतिशत हकप्रद शेयर बिक्री आजबाट बन्द हुने भएको छ। कम्पनीले चैत २६ गतेदेखि बिक्री खुला गरेको हकप्रदमा आवेदन दिने समय आज बैंकिङ समयसम्म मात्रै रहनेछ। हकप्रद शेयर निष्काशनका लागि फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम...

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टको राजीनामा

३० बैशाख २०८३, बुधबार २१:४१

“पेट्रोलियम क्षेत्रको नेतृत्व फेरिँदा उठे नीति, आपूर्ति र सुधारका प्रश्न” काठमाडौं। नेपाल आयल निगमकाका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट ले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औपचारिक रूपमा राजीनामा पत्र बुझाएसँगै नेपालको पेट्रोलियम क्षेत्र फेरि चर्चाको...

डीडीसी कर्मचारीको सित्तैमा दूध-घिउ खाने दिन अब सकिए, वार्षिक ७८ लाख जोगिने!

२९ बैशाख २०८३, मंगलवार १२:२५

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधालाई मन्त्री चौधरीले तत्काल रोक्न निर्देशन दिनुभएको हो। सरकारी संस्थानहरूमा वर्षौँदेखि चल्दै आएको ‘लुटतन्त्र’ र फजुल खर्चविरुद्ध कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कडा कदम...

एसईई नतिजा सार्वजनिक, करिब ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

२८ बैशाख २०८३, सोमबार २०:२८

काठमाडौं । National Examination Board ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा घोषणा गरेको हो। यस वर्षको नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार नतिजा...

नीति तथा कार्यक्रममा कृषि र श्रम रोजगारीका समेटिएका विषय

२८ बैशाख २०८३, सोमबार ११:४८

काठमाडौं। सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ ।   समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने छ । सरकारको आर्थिक वर्ष २०८३/०८४...

नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

२८ बैशाख २०८३, सोमबार १०:५३

काठमाडौं । नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक नबराज खड्का र बैंकका मानव संशाधन प्रमुख अमित शर्माले हस्ताक्षर गर्नु भएको हो । सम्झौतामा योगदानमा...

विकासको नयाँ परिभाषातर्फ विश्व समुदाय : राष्ट्रसङ्घ

२७ बैशाख २०८३, आईतवार ११:३४

न्यूयोर्क। विश्वको विकास मापन गर्ने परम्परागत अवधारणामा परिवर्तन आवश्यक रहेको निष्कर्षसहित संयुक्त राष्ट्रसङ्घले नयाँ विश्वव्यापी मापन प्रणाली प्रस्ताव गरेको छ। संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले अब विकासलाई केवल कुल गार्हस्थ उत्पादन (GDP) को आधारमा मात्र नभई नागरिकको जीवनस्तर, सामाजिक...

मुक्त कमैया र सुकुमवासीको जीवनस्तर सुधार गर्न ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रम

२७ बैशाख २०८३, आईतवार ०३:३१

नेपालगन्ज। वर्षौँदेखि अभाव र सङ्घर्षमा बाँचेका मुक्त कमैया र सुकुमवासीको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित बर्दियाको बढैयातालमा सञ्चालन गरिएको ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रमको नेपालगन्जमा शुभारम्भ गरिएको छ । नेपालगन्जमा बिहीबार आयोजित एक कार्यक्रममा ‘फोर बेटर मोडल भिलेज’ को शुभारम्भ गर्दै लुम्बिनी...

ताजा समाचार