२० मंसिर २०८२, शुक्रबार ११:२६
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा तिन पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन सत्र जित्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट उक्त कारोबार गर्ने दुईजना भाग्यशाली ग्राहकहरुलाई आइफोन...
१८ मंसिर २०८२, बुधबार १९:३९
जेनेभा– अल्पसङ्ख्यक मामिलासम्बन्धी विशेष प्रतिवेदक, निकोलस लेभ्राले ४ देखि १३ डिसेम्बर, २०२५ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको भ्रमण गर्नुहुनेछ । भ्रमणका क्रममा, विशेष प्रतिवेदकले राष्ट्रिय वा जातीय, धार्मिक र भाषिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई प्रभावित गर्ने कानुन, नीति र अभ्यासहरु, उनीहरुको...
१८ मंसिर २०८२, बुधबार १४:१९
नवलपुर। स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता विकास गर्ने उद्देश्यसहित सरल नेपाल र लर्ड बुद्ध एकेडेमी स्कूल अफ साइन्स एण्ड म्यानेजमेन्टबीच ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ कार्यक्रमका लागि समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ। युवाको क्षमता र अभिव्यक्तिलाई राष्ट्रिय स्तरमा एकीकृत...
१८ मंसिर २०८२, बुधबार ०८:१४
काठमाडौं। नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन (करिब रु.३१.७६ अर्व) बराबरको ऋण...
१८ मंसिर २०८२, बुधबार ०६:००
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व...
१७ मंसिर २०८२, मंगलवार १९:३५
Kathmandu- Nepal Association of Tour & Travel Agents (NATTA), in collaboration with the Asian Productivity Organisation (APO) and Nepal in Business (NIB) is organizing a three-day national workshop aimed at strengthening Nepal’s Wellness Tourism sector. Featuring internationally renowned wellness experts...
१७ मंसिर २०८२, मंगलवार १६:२६
काठमाडौँ– टोखा नगरपालिकाले आफ्नो १२औं स्थापना दिवस विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। मंसिर १६ गते बिहान १० बजे सचेतना र प्रभातफेरीबाट सुरु भएको कार्यक्रममा रक्तदान, जेष्ठ नागरिक सम्मान, करदाता सम्मान, वक्तृत्वकला, धिमेबाजा तथा एसईई उत्कृष्ट विद्यार्थी...
१६ मंसिर २०८२, सोमबार ०५:२७
काठमाडौँ। चितवनको पर्यटकीय नगरी सौराहामा प्रत्येक वर्ष आयोजना हुने हात्ती तथा पर्यटन महोत्सव यस वर्ष पुस ११ देखि १३ गतेसम्म हुने भएको छ। क्षेत्रीय होटेल संघ नेपाल, चितवनको आयोजनामा र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनमा सम्पन्न हुने यस महोत्सवले...
१५ मंसिर २०८२, आईतवार १९:४६
काठमाडौं। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले मङ्सिर १४ गते देखि नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (UNDP सँगको साझेदारी परियोजना) र अपिहिमाल गाउँपालिका, दार्चुलासँगको सहकार्यमा अपिहिमाल गाउँपालिका, दार्चुलाको खण्डेश्वरीमा ट्रेकिङ गाइड तालिम सुरु गरेको छ। साथै मङ्सिर...