२९ आश्विन २०८३, बिहीबार १०:३२
काठमाडौं । फलोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा विजयादशमी, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना भएको छ। एसोसिएसनले असोज २९ गते बिहीबार दिउँसो २ बजे काठमाडौंको बुद्वनगर स्थित आरम्भ...
२९ आश्विन २०८३, बिहीबार ०८:१४
काठमाडौं । महिला किसानले उत्पादन गरेका कृषि उपजको प्रवर्द्धन, स्वच्छ उत्पादनलाई प्रोत्साहन र ग्रामीण महिलाको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ‘दशैं विशेष मौलिक मेला–२०८३’ आयोजना हुने भएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, मौलिक बजार प्रा.लि. र नेपाल कृषि सहकारी केन्द्रीय...
२९ आश्विन २०८३, बिहीबार ०८:०५
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार चेम्बर भवनमा भएको भेटमा पूर्वाधार विकास, खानी...
२९ आश्विन २०८३, बिहीबार ०७:५९
काठमाडौं। दसैँको उत्साह र उमङ्गलाई हर्षोल्लासपुर्वक मनाउन यामाहा नेपालको लेगेसी राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइडको आयोजना गरेको छ। साहसिक यात्रा र आपसी सम्बन्धलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले दसैँको खुसी र उल्लासलाई राइडमार्फत अभिव्यक्त गरेको...
२९ आश्विन २०८३, बिहीबार ०७:५०
पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। असोज २८ गते पोखरामा सम्पन्न सभाले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने...
२७ आश्विन २०८३, मंगलवार १३:११
काठमाडौ। नेपाल रात्रीकालिन मनोरञ्जन व्यवसायी सङ्घ ठमेलले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई खाद्यान्न र नगद सहयोग गरेको छ । सङ्घले गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भई काठमाडौँको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा बसोबास गर्दै आएका नागरिकलाई रु पाँच लाख...
२७ आश्विन २०८३, मंगलवार ०४:५७
“गुडिरहेको गाडीको पछाडिको एक्सेल छुट्टिएपछि मलेसियामा चेरीको रिकल अभियान, नेपालमा पनि आयात भएका गाडीको सुरक्षा अवस्था स्पष्ट पार्नुपर्ने आवश्यकता छ।” काठमाडौं । गुडिरहेको अवस्थामा गाडीको पछाडिको एक्सेल र पाङ्ग्रा नै छुट्टिने घटना भएपछि चिनियाँ सवारी उत्पादक चेरीले मलेसियामा ८ हजार...
२७ आश्विन २०८३, मंगलवार ०४:१६
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाले शेयरधनीलाई बीस प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पोखरा महानगरपालिका, कास्कीस्थित होटल पोखरा ग्रान्डमा सोमबार सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पुँजीको दश प्रतिशत बोनस सेयर र दश प्रतिशत...
२७ आश्विन २०८३, मंगलवार ०१:२४
काठमाडौँ। नेपाल राष्ट्र बैंकले विजयादशमी (दसैँ) का अवसरमा बैंकनोटको जतन गरी प्रयोग गर्न र दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाद्वारा जारी वित्तीय चेतनामूलक सन्देशमा बजारमा सफा र सुकिला...