Economic News

करका दरमा अनौठो हेरफेर

४ श्रावण २०८०, बिहीबार १३:२६

काठमाडौं । बजेट वक्तव्यसँग ल्याइएको आर्थिक विधेयक मार्फत सरकारले करका दरमा अनौठो हेरफेर गरेको छ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक मार्फत कर छुटको सूची छोट्याउने, कुनै अत्यावश्यकीय वस्तुलाई कर लगाउने, कुनैमा विलासितालाई च्याप्नेजस्ता...

अर्थमन्त्री डा. महत र भारतका अर्थमन्त्री सितारामण बिच गुजरातमा भेटवार्ता सम्पन्न 

३ श्रावण २०८०, बुधबार ०८:२३

गुजरात । भारतको गुजरातमा भइरहेको G20 अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामण बीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भयो । बैठकमा आपसि सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । नेपालमा सञ्चालित विकास परियोजना...

अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता

३ श्रावण २०८०, बुधबार ०८:१२

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुन बीच भेटवार्ता भएको छ । भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता भएको हो । द्विपक्षीय...

भारतीय उद्योगी व्यवसायिहरुलाई नेपालमा लगानी गर्न अर्थमन्त्री डा. महतको आह्वान 

३ श्रावण २०८०, बुधबार ०८:०८

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ ।   भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायिहरुलाई नेपालमा लगानी गर्न आह्वान...

दीगो विकास लक्ष्य हासिल गर्न अल्प विकसित मुलुकलाई ठूलो चुनौति छ : अर्थमन्त्री डा. महत

१ श्रावण २०८०, सोमबार १७:२६

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताउनु भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, अल्पविकसित मुलुकका राजस्व श्रोतमा...

नागरिक लगानी कोषको २८ औ वार्षिकोत्सव सम्पन्न, २५ प्रतिशत बोनस सेयर दिने 

१ श्रावण २०८०, सोमबार १५:२१

ईकोनोमिक खबर,काठमाण्डौं। नागरिक लगानी कोषको २८ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७८/७९ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१५८...

प्रधानमन्त्री पत्नीको राजकीय सम्मानसहित अन्त्येष्टी गर्ने सरकारको निर्णय

२७ असार २०८०, बुधबार १५:५६

ईकाोनोमिक खबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टी गर्ने सरकारले निर्णय गरेको छ ।  सीता दाहालको बुधबार बिहान ८ः३३ बजे निधन भएको हो ।  आकस्मिक रुपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वर्र्गीय दाहालको अन्त्येष्टी राजकीय...

आन्तरिक उत्पादन प्रवद्र्धनका लागि आलु प्याजमा भ्याट : अर्थमन्त्री डा. महत

६ असार २०८०, बुधबार ०७:४१

विराटनगर । आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवद्र्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पार्नुभएको छ । मोरङ व्यापार संघको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘हामी कृषिप्रधान...

नयाँ ब्रोकरलाई लाइसेन्स दिएको भन्दै आशंका

५ असार २०८०, मंगलवार ०७:२५

काठमाण्डौ । धितोपत्र बोर्डले नयाँ ब्रोकरलाई लाइसेन्स दिएकोबारे अर्थ समितिमा सांसदहरुले शंका व्यक्त गरेका छन्। मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै अधिकांश सांसदहरूले धितोपत्र बोर्डले समितिको निर्देशन र सुझाव भन्दा बाहिर गएर नयाँ ब्रोकरलाई लाइसेन्स दिएको भन्दै आशंका गर्ने...