Economic News

पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्छः अर्थमन्त्री डा. महत

२२ भाद्र २०८०, शुक्रबार १२:१९

पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताउनु भएको छ । पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘पोखरालाई ट्रानजिट प्वइन्टका रुपमा विकसित गर्नुपर्छ । मुस्ताङ, लमजुङ, चितवन, लुम्बिनी जानका लागि...

प्रविधिको विकाससँगै अवसर र चुनौति थपियो : अर्थमन्त्री डा. महत

१६ भाद्र २०८०, शनिबार ११:५८

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौति थपिएको बताउनुभयो । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत...

देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण छैनः अर्थमन्त्री डा. महत

१६ भाद्र २०८०, शनिबार ११:५२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताउनु भएको छ । हिजो शुक्रबार बुटवल जेसिस स्वर्णजयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘आशा र निराशाका बीचबाट हामी र देश अगाडि...

धरपकड गरिएको भन्दै त्रिभुवन विमानस्थल भन्सारका १३७ जनाले मागे सर

१३ भाद्र २०८०, बुधबार २२:३५

त्रभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरूवा मागेका छन् । हालै घटेको सुन काण्डको कारण आफूहरूलाई विभिन्न निकायबाट दुःख दिइएको र काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरूवा मागेका हुन। विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको...

युवा कमाउनेहरूको लागि मासिक बचत कसरी सुरु गर्ने?

११ भाद्र २०८०, सोमबार ०६:४८

पैसा व्यवस्थापन त्यस्तो चीज हो जुन धेरै युवा व्यक्तिहरूले आफ्नो क्यारियरको सुरुमा संघर्ष गर्छन्। वास्तवमा, तिनीहरूमध्ये धेरैले आफ्नो क्यारियरको प्रारम्भिक चरणहरूमा बचतको महत्त्व महसुस गर्न असफल हुन्छन्। धेरै आवश्यकताहरू र पूरा गर्न चाहनेहरू, तुलनात्मक रूपमा कम तलबबाट केही पनि बचाउन...

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हङकङ तथा दिल्ली उडान गर्ने 

११ भाद्र २०८०, सोमबार ०४:४५

ईकोनोमिक खबर, भैरहवा। नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि हङकङ तथा दिल्ली उडान गर्ने भएको छ। काठमाडौँलाई ट्रान्जिट बनाई यो उडान गर्न लागिएको हो। निगमले १२ भदौ (२९ अगस्ट) देखि नियमित रूपमा उडान भर्ने गरी बुकिङ खुला...

एक अर्ब जनसंख्याका लागि पानीको श्रोत नेपाल रहेको अर्थमन्त्री डा. महतद्वारा विश्व समुदायलाई जानकारी

१० भाद्र २०८०, आईतवार १२:३५

भ्यानकुभर, क्यानाडा । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनु भएकाे छ । विश्व वातावरण कोषको ७ औं एसेम्बली बैठकलाई सम्बाेधन गर्दै अर्थमन्त्री डा. महतले दक्षिण...

किन गुमायौ तिम्रो त्यो बिश्वास??

१० भाद्र २०८०, आईतवार ०६:३०

विज्ञान भन्छ कि यदि कुनै स्वस्थ युवा पुरुषले यौनसम्पर्क गर्छ भने त्यस समयमा निस्कने वीर्यमा चालीस देखि नब्बे लाख शुक्रकीट हुन्छ । ठाउँ पाएको भए झन्डै त्यति नै सन्तान जन्मिन्थ्यो । वीर्य निस्कने बित्तिकै यी ८९ करोड शुक्रकीट पागलझैँ पाठेघरतिर...

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

८ भाद्र २०८०, शुक्रबार १३:२८

भ्यानकुभर, क्यानाडा । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत  उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।  आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनु...