Economic News

मलेसियन लगानीकर्ता र अर्थमन्त्री पौडेल संग भेटघाट

२० असार २०८२, शुक्रबार १६:४५

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नु भएको छ। ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’ नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र...

अब योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने

२० असार २०८२, शुक्रबार ११:५८

काठमाडौं, आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ। अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा...

सुनमा लगाइएको कर खारेजीको माग गर्दै व्यवसायी आन्दोलित

१९ असार २०८२, बिहीबार ११:२२

काठमाडौँ।  सरकारले सुन र गहनामा लगाएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै काठमाडौँ उपत्यका  सुनचाँदी व्यवसायीहरू काठमाडौँमा बृहत विरोध प्रदर्शनमा उत्रिएका छन्। नेपाल सुन चाँदी शिल्प व्यवसायी संघको नेतृत्वमा आयोजित र्‍यालीमा...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

१८ असार २०८२, बुधबार ११:५८

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरुले राख्नु भएको प्रश्नहरुको उत्तर दिँदै अर्थमन्त्री पौडेलले बजेट तजबिज ढंगले होइन, प्रणाली अन्तर्गत निर्माण भएको जानकारी दिनु भएको हो ।...

नेपाल बैंक र लेट मि इन प्रालि बिच विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर

१८ असार २०८२, बुधबार ०७:१६

काठमाडौं :  नेपाल बैंक लिमिटेड र सौन्दर्य तथा छाला उपचार सेवामा विशेषज्ञता हासिल गरेको संस्था ‘लेट मि इन प्रालि’ बीच उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापछि बैंकका कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले...

नेपाल फर्की उद्यम गरेका उद्यमी पुरस्कृत

१८ असार २०८२, बुधबार ०१:४४

काठमाडौँ – वैदेशिक रोजगारबाट नेपाल फर्की उद्यम गरेका उद्यमीलाई पुरस्कृत गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम ‘वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीका लागि राष्ट्रिय पुरस्कार’ बाट उनीहरूलाई पुरस्कृत...

सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम तेस्रो चरणः सिकाइ तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न

१७ असार २०८२, मंगलवार १६:१३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा माननीय मन्त्री शरत सिंह भण्डारी र सचिव डा. कृष्णहरि पुष्करको समुपस्थितिमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम तेस्रो चरण (२०७५ भाद्र ३१ – २०८१ मंसिर १० ) कार्यान्वयनबाट प्राप्त सिकाइ तथा अनुभव आदान-प्रदान...

मुख्यसचिव एकनारायण अर्याल वैदेशिक रोजगार विभागकाे अनुगमन तथा निरीक्षणमा

१७ असार २०८२, मंगलवार १३:५०

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले मंगलबार वैदेशिक रोजगार विभागकाे छड्के अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनका क्रममा सेवाग्राहीसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या बुझ्ने र केहीको काम तत्काल सम्पादन गर्ने काम भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने...

Green Climate Fund Approves $36.1 Million To Help Nepal Protect Lives and Livelihoods From Glacial Flood Risks

१७ असार २०८२, मंगलवार १२:४८

The Green Climate Fund (GCF) has approved a $36.1 million grant to help Nepal reduce the growing threat of glacial lake outburst floods (GLOFs), a major and accelerating climate risk in the Himalayas. The approval marks a new chapter in...

ताजा समाचार