Economic News

ओली नेतृत्वको सरकार आएसँगै अर्थतन्त्र सुधारको बाटोमा गएको- अर्थमन्त्री विष्णु पौडेल

७ भाद्र २०८१, शुक्रबार १५:०२

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थतन्त्र सुधार भएको दाबी गरे । नेकपा एमाले निकट व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्र्तक्रिया...

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा आशिष अग्रवाल, नयाँ बोर्ड गठन

६ भाद्र २०८१, बिहीबार २२:२९

काठमाडौं। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन हुनुभएको छ । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।  अग्रवालको कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर...

युवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्छ : अर्थमन्त्री पौडेल

६ भाद्र २०८१, बिहीबार ०९:५०

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले युवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उनले सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता भएको बताएका हुन् । उनले भने, ‘सृजनशील युवाहरुलाई राष्ट्रिय...

सीएनआई बजेट वाच तेस्रो संस्करणः चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन प्रभावकारी हुन्छः मुख्यसचिव गडतौला

५ भाद्र २०८१, बुधबार २१:२४

काठमाण्डौं।नेपाल उद्योग परिसंघले बजेट कार्यान्वयनमा सरकारलाई रचनात्मक सहयोग गर्ने गरी संचालन गरेको सीएनआई बजेट वाच पहलको तेस्रो संस्करण सुरु गरेको छ।  परिसंघले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा घोषणा गरिएका अर्थतन्त्र एवं निजी क्षेत्रसँग सम्बन्धित विषयहरुसहितको पुस्तिक सार्वजनिक गर्दै यस...

विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने

३२ श्रावण २०८१, शुक्रबार १४:१६

काठमाडौं । विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएको हो । उपाध्यक्ष...

एनआरएनए केन्द्रिय अध्यक्ष डा. बद्री के.सी सहभागितामा सार्वजनिक सुनुवाइ गर्दै यूके एनआरएनए

३२ श्रावण २०८१, शुक्रबार १०:३३

अगष्ट २६ तारिख सोमबार बैंक होलिडेका दिन अल्डरसटको एम्पायर ब्यांकेटिङमा संघ र यसका अभियान सम्बन्धमा सार्वजनिक सुनुवाइ गर्न लागिएको हो । गैरआवासीय नेपाली संघ यूकेद्वारा यही अगस्त २६, २०२४ (Monday-Bank Holiday) का दिन अल्डरशट स्थित एम्पायर हलमा एनआरएनए केन्द्रिय अध्यक्ष...

नास आईटी र टीजेएफबीच सहकार्य

३२ श्रावण २०८१, शुक्रबार ०८:२९

काठमाडौं- नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधिमा लेख्ने पत्रकारहरुको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ) बीच सहकार्य भएको छ । मंगलबार द सोल्टी काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा नास आईटी र टीजेएफबीच रणनीतिक...

महिलाको मानव अधिकार सम्बन्धी छलफल

३१ श्रावण २०८१, बिहीबार १९:३७

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‍बियोण्ड बेइजिङ कमिटी (बिबिसी) ले महिलाको मानव अधिकार सम्बन्धी छलफल हुँदै आएको १२ र नयाँ २ सवालमा छलफल र समीक्षा हुने जानकारी दिएको छ।  बिबिसीका अध्यक्ष कृष्णकुमारी वाइबाले महिला गरिबी, शिक्षा, तालिम, स्वास्थ्य, हिंसा, महिला र सशस्त्र संघर्ष, महिला र अर्थतन्त्र,...

नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने

३० श्रावण २०८१, बुधबार २१:१९

काठमाडौं- नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड्स २०२४ को आयोजना गर्ने भएको छ । नेपालको सूचना प्रविधि क्षेत्रका इन्नोभेसन, स्टार्टअप, प्रडक्ट र परियोजनालाई प्रवर्धन तथा प्रोत्साहन गर्न नास आईटी अवाईस आयोजना हुन...