११ मंसिर २०८२, बिहीबार १३:४४
काठमाडौँ। नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जामा सहकार्य, नेपालबाट थप बिस मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको चालिस मेगावाट जलविद्युत्का अतिरिक्त थप बिस मेगावाट...
११ मंसिर २०८२, बिहीबार १३:२३
काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षका लागि कवाडी कर संकलनको ठेक्का राज एण्ड रिवाज सप्लायर्स प्रा.लि.लाई ४२ लाख रुपैंयामा दिएको थियो। तर ठेक्का लिएपछि कम्पनीका प्रोपाइटर कुन्दन सिंह ले सो कर संकलन अधिकारलाई इन्द्रेणी हाडर्वयर एण्ड सेनेटरीवेयर प्रा.लिलाई झण्डै...
१० मंसिर २०८२, बुधबार १९:०३
“काठमाडौं जिल्लामा आ.व. २०८२/८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई गर्ने टोखा नगरपालिका पहिलो” काठमाडौं । टोखा नगरपालिकाले प्रथम चौमासिकको सार्वैजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधबार नगरपालिकाको प्राङगणमा गरिएको सार्वजनिक सुनुवाई काठमाडौं जिल्लाकै पहिलो भएको एक कर्मचारीले बताएका छन् ।...
१० मंसिर २०८२, बुधबार १४:२०
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक नौ दशमलव ६१ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शून्य दशमलव ३६ प्रतिशतले बढेर दुई हजार ६६५ दशमलव ६० अङ्कमा पुगेको हो । ठूला कम्पनीको...
१० मंसिर २०८२, बुधबार १२:५६
काठमाडौं । धादिङ र गोरखामा निर्माण हुने बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ । आयोजनाको निर्माण अवधि ८ वर्ष रहेको छ । निर्माण अवधिको व्याज ३२ अर्बसहित...
९ मंसिर २०८२, मंगलवार १८:३१
काठमाडौं । सरकारले १२ वर्षपछि सवारी प्रदूषण सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने तयारी गरेको छ । हाल कार्यान्वयनमा रहेको ‘सवारी प्रदूषण मापदण्ड २०६९’ अनुसार युरो ३ वा सो सरहका मापदण्डका सवारीसाधन मात्रै आयात गर्न पाउने व्यवस्था छ। सरकारले त्यसलाई परिमार्जन...
९ मंसिर २०८२, मंगलवार १६:२१
काठमाडौं। २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्मको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान यो वर्ष “प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौँ” नाराका साथ सुरु गरिएको छ। अभियानका कार्यक्रमहरु देशभर तीनै तहका सरकार, विद्यालय, संघ-संस्था र सरोकारवालाहरुसँग मिलेर आयोजना गरिएका छन्।...
९ मंसिर २०८२, मंगलवार ११:०८
काठमाडौं-सरकारले रक्षा सचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रक्षा सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि सुमन २९ औं मुख्यसचिव बनेका छन्। सुमनलाई मुख्यसचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए। प्रशासन...
९ मंसिर २०८२, मंगलवार ०७:३४
काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज नेपाली बजारमा सुनको मूल्य एकैदिन ५ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ हजार २०० रुपैयाँले...