३१ आश्विन २०८२, शुक्रबार १५:३६
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले कार्तिक १ मा सिंगापुरका महामहिम राष्ट्रपति थार्मान शनमुगारात्नमसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटमा...
३१ आश्विन २०८२, शुक्रबार १५:३३
बेलायत। नेपालको प्रमुख अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेजलाई ‘नेपाल शिक्षा पुरस्कार २०२५’ मा ‘नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ को उपाधिबाट सम्मानित गरिएको छ। युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा TBC को नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयहरूसँगको बलियो साझेदारी, र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय करियरका लागि...
३१ आश्विन २०८२, शुक्रबार १४:३४
काठमाडौं, नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। आईसीसीको आयोजनामा भएको पछिल्लो प्रतियोगितामा नेपालले उपाधि जित्दै ११ वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा ट्रफी उचालेको छ। यो जितसँगै नेपाली क्रिकेटले आफ्नो गौरवमय यात्राको नयाँ अध्याय सुरु गरेको छ। नेपालले यसअघि सन् २०२३...
३१ आश्विन २०८२, शुक्रबार ११:२८
काठमाडौँ। अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा रोशनी अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारी सन् २०२६–२०२९ का लागि आयुसिएनको पूर्व र दक्षिण एसिया क्षेत्रीय परिषद् सदस्यका रूपमा निर्वाचित हुनुभएको संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ...
३० आश्विन २०८२, बिहीबार २०:०२
ललितपुर। विश्वभरका चिकित्सकहरुको योग्यता, शिप तथा ज्ञानको परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा चौंथो पटक नेपाल मेडिसिटीमा सम्पन्न भएको छ। दक्षिण एसियाको परीक्षा केन्द्रमध्ये नेपाल पनि पर्दछ तर नेपालको लागि भने नेपाल मेडिसिटी पहिलो र एकमात्र केन्द्र हो। तीन दिन...
३० आश्विन २०८२, बिहीबार १८:०२
काठमाडौं। ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित विश्व खाद्य दिवस आज असाेज ३० गते अक्टाेबर १६, कृषि तथा पशुपन्छी विकाम मन्त्रीको प्रमुख आतिथ्यता, मन्त्रालयका सचिवद्वयको विशिष्ट आतिथ्यता एवं कृषि विभागका महानिर्देशक एवं विश्व खाद्य दिवस २०८२ मूल...
३० आश्विन २०८२, बिहीबार १४:४२
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८ अंकले घटेर २४८७.१७ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...
३० आश्विन २०८२, बिहीबार १४:०९
नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ। आगामी मङ्सिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो। बिहीबार आयोजक लुम्बिनी स्पोर्ट्स अवार्ड संयोजक चाहना शाह र...
२९ आश्विन २०८२, बुधबार १९:०३
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार आज रातिबाट...