Economic News

श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री 

१८ बैशाख २०८२, बिहीबार ०५:१५

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताउनुुभएको छ। एक सय ३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज आयोजित शुभकामना तथा ‘श्रमसंसार पोर्टल’को शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा...

हिन्दु लक्षित कश्मिर हमलाको कांग्रेस प्रवक्ता डा.महतद्वारा निन्दा

१८ बैशाख २०८२, बिहीबार ०२:१७

दाङ। नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको कस्मिरमा भएको हिन्दु लक्षित आतङ्ककारी हमलाको निन्दा गरेका छन्। पार्टीको कार्यक्रमका सिलसिलामा दाङ पुगेका प्रवक्ता डा. महतले आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उक्त हमलाको निन्दा गरेका हुन्। उनले भने...

सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “सी स्ट्राइक्स’’ च्याम्पियन

१७ बैशाख २०८२, बुधबार २१:४३

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सीस्ट्राइक्स–कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ। शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्यनेपाललाई २८ रनले पराजित गरेको हो। मुलकोट स्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको...

भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न : प्रधानमन्त्री 

१७ बैशाख २०८२, बुधबार १८:०४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताउनुभएको छ। राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर...

कान्तिपुर टेलिभिजनमा कार्यरत सुमन पन्थ सम्मानित

१७ बैशाख २०८२, बुधबार १३:५०

काठमाडौं, कान्तिपुर टेलिभिजनमा कार्यरत सुमन पन्थ सम्मानित भएका छन्। लामो समय सम्म श्रम आप्रवासनका क्षेत्रमा कमल चलाएका पन्थलाई समाजवादी टेड युनियन महासंघले १३६ औं अन्तरराष्ट्रिय श्रमिक दिवसको पूर्व सन्ध्यामा सम्मान गरेको हो। कान्तिपुर सहित न्यूज २४ का नवराज चालिसे, रातोपाटीका...

बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिनेछ : प्रधानमन्त्री

१७ बैशाख २०८२, बुधबार ०८:१२

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताउनुुभएको छ। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाह?द्वारा आज काठमाडौँमा आयोजित ‘इन साइट अफ लाइभ 2023’ नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता...

२०८२ मा ८२ हजार युवालाई संगठनमा जाेड्ने लाेकतान्त्रिक युवा संघकाे उदघाेष

१७ बैशाख २०८२, बुधबार ०३:१५

लाेकतान्त्रिक समाजवादी पार्टी निकट संगठन एवम् शुभेच्छुक संस्थाहरू सक्रिय रूपमा काम गर्न थालेका छन्। लाेसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीकाे प्रभारी ताेकेसँगै सबै संगठनहरू सक्रिय भएका हुन्। बुधबारमात्रै लोसपा नेपाल निकट लोकतान्त्रिक युवा संघले महत्वकांक्षी उदघोष गरेकाे छ । संघले...

मौलापुरकी मेयर रिना साह र ‘बेटीके साथ मेयर’ कार्यक्रमको चौतर्फी लोकप्रिय

१७ बैशाख २०८२, बुधबार ०२:१७

रौतहट। रौतहटको मौलापुर नगरपालिकामा ‘बेटीके साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ। ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रमको चर्चा नेपालमा मात्र नभएर यसको भारतको बिहार राज्यमा समेत हुने गरेको छ। मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहलमा सुरु भएको यो कार्यक्रमले...

दिगो लगानीको लागि एनएमबि बैंकको पहल

१६ बैशाख २०८२, मंगलवार ०७:४५

काठमाडौं । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आइएफसी, बीआईआई र मेटालाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ। यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्यमहरुमा लगानी...