Economic News

‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु, मन्त्री विद्या भट्टराई

८ बैशाख २०८२, सोमबार १७:१३

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित मन्त्री क्वार्टर छोडेकी छिन्। आज (सोमबार) प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएर उनी सिधैं आफ्नो निजी निवासमा गएकी छिन्। ‘उहाँ आफ्नै चाबहिल घरमा आराम गरिरहनु भएको छ,’ स्रोतले भन्यो, ‘बालुवाटरमा...

नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान

८ बैशाख २०८२, सोमबार १६:३८

काठमाडौं। नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उहाँहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको छ। कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत...

‘एनआरएनएको एकता महाधिबेशन कुनै हालतमा सर्दैन’ डा. घले

८ बैशाख २०८२, सोमबार १६:३५

काठमाडौँ। एनआरएनए उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले आफूले आगामी मे ३, ४ र ५ मा सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गराउन लागेकाले कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले कसैले महाधिवेशनलाई असहयोग गर्छ भने...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देहीमा रहेका विभिन्न परियोजनाहरुको कृषिमन्त्री रामनाथ अधिकारीद्दारा निरीक्षण

८ बैशाख २०८२, सोमबार १६:२६

रूपन्देही। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीले आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रूपन्देहीमा रहेका विभिन्न परियोजनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन् । सो क्रममा कृषिमन्त्री अधिकारीले परियोजन मार्फत संचालित कार्यक्रमको प्रभावकारीता अझै बढाउन पर्ने बताए । परियोजनाका...

‘जैविक कृषि जागरण यात्रा’ एक महिने हुने

८ बैशाख २०८२, सोमबार १६:१९

काठमाडौं । खाद्य लागि कृषि अभियानले ‘जैविक कृषि जागरण यात्रा-२०८२’ गर्ने भएको छ। आज राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी १ महिना सो ‘जैविक कृषि जागरण यात्रा’ गर्नेबारे जानकारी गराइएको हो। पछिल्लो समय खाना, खेतीपाती र वातावरण सबैभन्दा ठूलो संकटमा छन्...

कुनै पनि शैक्षिक गतिविधि अबरुद्ध गर्न नपाइने टोखा नगरपालिकाको निर्देशन

८ बैशाख २०८२, सोमबार १६:०५

काठमाडौं । टोखा नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका सबै विद्यालयमा विद्यार्थी भर्ना र नियमित पठनपाठन सुनिश्चित गर्न निर्देशन दिएको छ। टोखा नगर शिक्षा ऐन, २०७५ र नगर शिक्षा नियमावली, २०७६ को सम्बन्धित उपधारा तथा उपवन्धअनुसार नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि...

अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रह

८ बैशाख २०८२, सोमबार ११:२४

काठमाडौँ, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गर्नुभएको छ। नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै...

दुबईमा ‘नेपाल फेस्टिभल डे २०२५’ भव्यताका साथ सम्पन्न,

७ बैशाख २०८२, आईतवार २१:५७

यूएई।  युनाइटेड अरब इमिरेट्सको व्यावसायिक केन्द्र दुबईस्थित प्रसिद्ध क्रिक पार्कमा आइतबार ‘नेपाल फेस्टिभल डे २०२५’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा भएको यस महोत्सवलाई “नेपाली कला, संस्कृति, पर्यटन, व्यापार तथा नेपाली...