Economic News

क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि

३ मंसिर २०८२, बुधबार १६:२७

तेस्रो संस्करणको सीई कर्पोरेट टि–टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ । काठमाण्डौ बुढानिलकण्ठ, चुनिखेल स्थित रोयल स्पोट्र्स पार्कमा शनिवार राति सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले रास्ट्रिय बाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो । फाइनल...

सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरू

३ मंसिर २०८२, बुधबार ०६:२४

काठमाडौं। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण शुरुआत भएको छ। महिला सशक्तीकरण तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै सुरु गरिएको...

लमजुङ सेवा समिती हङकङद्वारा पहिलो भलिबल प्रतियोगिता र BBQ कार्यक्रम सम्पन्न

२ मंसिर २०८२, मंगलवार १६:००

हङकङ। लमजुङ सेवा समिती हङकङले आयोजना गरेको पहिलो पुरुष–महिला खुला भलिबल प्रतियोगिता तथा सांस्कृतिक BBQ कार्यक्रम नेपाली समुदायको उत्साहपूर्ण उपस्थिति बीच भव्य रूपमा सम्पन्न भएको छ। व्यस्त शहर हङकङमा नेपाली समुदायबीच खेलकुदप्रतिको उच्च जोश र सहभागिता कार्यक्रमभरि देखिएको आयोजकले जनाएको...

वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाबाट पत्रकार निराज रानाभाट ‘उत्कृष्ट कृषि पत्रकार’ सम्मान

२ मंसिर २०८२, मंगलवार १०:४८

ललितपुर । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सक्रिय पत्रकार निराज रानाभाटलाई सम्मानित गरेको छ । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको ‘ २८ औं स्थापना दिवस ’ पारेर ‘ रजत जयन्ती ’ मनाउनुका साथै भव्य रुपमा संघले...

उत्कृष्ट करदाता सम्मानित

१ मंसिर २०८२, सोमबार ०७:२८

काठमाडौं। राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो । सबैभन्दा बढी आयकर दाखिला गर्ने...

बिराटनगर किंग्सलाई बलियो बनाउन नेपाल आइपुगे मार्टिन गुप्टिल र शुभम रञ्जने

२९ कार्तिक २०८२, शनिबार २१:५३

काठमाडौं, बिराटनगर किंग्सले आधिकारिक रूपमा दुई उच्च प्रोफाइल अन्तर्राष्ट्रिय क्रिकेटरहरू, न्यूजिल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल र अमेरिकी–भारतीय अल-राउन्डर क्रिकेटर शुभम रञ्जनेलाई नेपाल प्रिमियर लिग  ९एनपीएल० २०२५ सिजन-२ का लागि स्वागत गरेका छन्। ह्वाइट–बल क्रिकेटमा विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्ये एक...

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

२८ कार्तिक २०८२, शुक्रबार २१:१६

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज रिजन प्रदेशमा सम्पन्न गरेको छ। सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहरुमध्ये...

स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स

२७ कार्तिक २०८२, बिहीबार २०:५३

काठमाडौं, नेपाल/ टिकटकले परिवारहरूलाई आफ्ना किशोर/किशोरीहरूले यो एप सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न सहयोग गर्ने टुलहरूको सेट नै सार्वजनिक गरेको छ। ‘फ्यामिली पेयारिंग फिचर’ सुरू गरेपछि, टिकटकले परिवारको सुरक्षा र गोपनीयतामा केन्द्रित थप फिचरहरू...

ओपो ए ६ प्रो लामो ब्याट्री, फास्ट चार्जिङ र मजबुत डिजाइनसहित अब नेपालमा उपलब्ध

२४ कार्तिक २०८२, सोमबार २०:२२

काठमाडौँ, ओपोले नयाँ ओपो ए ६ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। लामो समय टिक्ने ७००० एमएएच् ब्याट्री, ८० डब्ल्यू सुपर्वुक फास्ट चार्जिङ, र दैनिक प्रयोगलाई ध्यानमा राखेर बनाइएको मजबूत संरचना सहित, ए ६ प्रोले भरपर्दो र सहज प्रयोग अनुभव...

ताजा समाचार