Economic News

गैरआवासीय नेपाली संघ (NRNA) १६ औं युरोपीय क्षेत्रीय सम्मेलन २८–३० मार्च २०२५, माल्टामा सम्पन्न

१८ चैत्र २०८१, सोमबार ०३:१०

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं क्षेत्रीय सम्मेलन मार्च २८-३०, २०२५ मा माल्टामा भव्य रुपमा सम्पन्न भयो। एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको मुख्य आयोजना, युरोप क्षेत्र र एनसीसी माल्टाद्वारा होस्ट गरिएको यस सम्मेलनमा माल्टाका सम्माननीय राष्ट्रपति H.E. Myriam Spiteri Debono...

रानाभाट/भाट समाज नेपालको आयोजनामा छैठौँ जिल्ला अधिवेशन, नववर्षको शुभकामना कार्यक्रम हुने

१७ चैत्र २०८१, आईतवार १०:४३

काठमाडौं। रानाभाट/भाट समाज नेपाल काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा छैठौँ काठमाडौं जिल्ला अधिवेशन हुने भएको छ । नववर्ष २०८२ को शुभकामना आदानप्रदान, समाजद्दारा तयार पारिएको २०८२को भित्तेपात्रो विमोचन लगायत विविध कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम राजधानी काठमाडौंको बालाजुस्थित गोरखा...

महिला पर्यटन व्यवसायीका लागि डिजिटल प्रवर्धन तालिम

१५ चैत्र २०८१, शुक्रबार १५:४७

पोखरा। पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा कानूनी सचेतना, डिजिटल मार्केटिङ, सकारात्मक सोच र व्यापार प्रवद्र्धनबारे तालिम सुरु भएको छ । ३ दिनसम्म चल्ने तालिमको शुक्रबार पोखरामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश...

तीनकुने क्षेत्रको एक घरमा आगलागी

१५ चैत्र २०८१, शुक्रबार १०:००

काठमाडौँ। राजावादीको आन्दोलनका क्रममा राजधानीको तीनकुने क्षेत्र अशान्त बनेको छ। राजावादीको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएसँगै सो क्षेत्र अशान्त बनेको छ। राजावादीको मुख्य कार्यक्रम बिथोलिएको हो। दुई पक्षीय झडपसँगै राजावादी नेताहरूले गरेको मुख्य कार्यक्रम बिथोलिएको छ। कार्यक्रम हुँदै...

कृषिको प्राथमिकता तथा नीति कार्यक्रमबारे धादिङका पालिका प्रमुख/उपप्रमुखहरुसंग छलफल

१४ चैत्र २०८१, बिहीबार १८:०९

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धी छलफल सुरु गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग छलफल सम्पन्न भएको छ। छलफलमा...

FAO Launches National Forest Inventory Learning Journey to Strengthen Forest Data Across Asia and the Pacific

१४ चैत्र २०८१, बिहीबार १३:२०

Bangkok, 27 March 2025 – The Food and Agriculture Organization (FAO) of the United Nations has unveiled the National Forest Inventory (NFI) Learning Journey at a regional workshop in Bangkok, Thailand, aimed at enhancing forest data across Asia and the...

नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब,

१४ चैत्र २०८१, बिहीबार ०४:३०

काकँडभिट्टा। चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशबाट रु दुई अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरका मालसामान आयात तथा रु २७ करोड ६८ लाख ५४ हजार बराबरको सामग्री उक्त मुलुक निर्यात भएका छन्। काकँडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था...

चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर

१३ चैत्र २०८१, बुधबार ०४:११

काठमाडौँ: चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायात लगायत केही क्षेत्रमा राम्रो सुधार...

अर्थ मन्त्रालयद्वारा पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल

१२ चैत्र २०८१, मंगलवार १९:२३

काठमाडौं, अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ। अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गतेसम्म पूँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ। कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च...