३० आश्विन २०८२, बिहीबार १४:०९
नेपालगन्जमा हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सहयोग गर्ने भएको छ। आगामी मङ्सिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्ट्स अवार्डलाई केल्मीले सह–प्रायोजन गर्ने भएको हो। बिहीबार आयोजक लुम्बिनी स्पोर्ट्स अवार्ड संयोजक चाहना शाह र...
२९ आश्विन २०८२, बुधबार १९:०३
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ । नयाँ कायम मूल्यअनुसार आज रातिबाट...
२९ आश्विन २०८२, बुधबार ०५:५१
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २९ गते संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी व्यापार...
२८ आश्विन २०८२, मंगलवार १५:३१
काठमाडौं। नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा आजदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो – २०८२’ शुरु भएको छ। ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ संघले आयोजना गरेको एक्स्पो आज देखि कार्तिक १ गते (५ दिन) सम्म संचालन हुनेछ...
२८ आश्विन २०८२, मंगलवार ०५:५६
एजेन्सि। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २८ गते विश्व बैंक समुहका प्रवन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषको उप...
२७ आश्विन २०८२, सोमबार १७:०२
काठमाडौं – प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ। सूचीमा विपीन जोशीको नाम उल्लेख छैन। यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन। सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक...
२६ आश्विन २०८२, आईतवार १९:०९
काठमाण्डौ। राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. शंकरनाथ उप्रेती नियुक्त हुनु भएको छ । बैकको ५ औ बार्षिक साधारण सभाले उप्रेतीलाई सिइओको जिम्मेवारी दिएको हो । यसअघि उप्रेती सोही बैकको संस्थापक अध्यक्षको रुपमा कार्यरत हुनुहुन्थ्यो ।...
२६ आश्विन २०८२, आईतवार १४:३०
काठमाडौँ। नबिल एसएसई सामाजिक समस्याहरू पहिचान गरी त्यसलाई सम्बोधन गर्ने व्यापारिक ढाँचा (Business Model) विकास गर्न चाहने व्यक्तिहरूका लागि एक महत्वपूर्ण मञ्च हो। यस कार्यक्रमले सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। नबिल एसएसई (Nabil School of Social Entrepreneurship) का...
२५ आश्विन २०८२, शनिबार १८:०७
काठमाडौँ – नेपाल रोल बल संघद्वारा आयोजित विभिन्न विद्यालयको सहभागितामा पाचौँ इन्टर स्कुल रोल बल र स्केटिङ्ग रेस च्याम्पियनसीप तथा छैठौँ नेशनल रोल बल लिग २०२५ उत्कृष्ट प्रतिस्पर्धासहित सम्पन्न भएको छ । फरक फरक उमेर समूहका खेलाडिहरुले उत्कृष्ट प्रदर्शन गर्दै...