३ श्रावण २०८३, आईतवार २०:०६
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकता महाधिवेशनपछिको संगठनलाई पूर्णता दिने क्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सहित विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य र सल्लाहकारहरूको मनोनयन गरेको छ। संघको संशोधित विधानअनुसार ५१ सदस्यीय आईसीसी गठन गरिएको छ, जसअन्तर्गत कतारबाट सामाजिक अभियन्ता तुलसीराम...
३ श्रावण २०८३, आईतवार २०:०१
काठमाडौँ। धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला नेपालका किसानका लागि राहत हुने गरी ३० हजार मेट्रिक टन डिएपी (डाइ–अमोनियम फस्फेट) मलमध्ये पहिलो खेप भोलि नेपाल आइपुग्ने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको उक्त मल भारतको कोलकाता...
३ श्रावण २०८३, आईतवार १३:५५
काठमाडौं। शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ आज ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो। परीक्षण सफल भएपछि आगामी हप्तादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ। यस...
२ श्रावण २०८३, शनिबार ०८:५३
काठमाडौं। विश्वव्यापी अर्थतन्त्रमा प्रविधिको महत्व तीव्र रूपमा बढिरहेका बेला, टेकपाइला इनोभेसन्स (TechPaaila Innovations) ले कौशल इंलिस हाई स्कूलमा “Explore your AI career in plus two!” (प्लस टु मा आफ्नो एआई करियर खोज्नुहोस्) नामक एक दिने विशेष शैक्षिक सेमिनार सफलतापूर्वक सम्पन्न...
२ श्रावण २०८३, शनिबार ०८:५०
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले तत्काल सरोकारवाला निकाय, व्यवसायी तथा किसान प्रतिनिधिहरूसँग छलफल गरी बजार व्यवस्थापनका लागि आवश्यक पहल भैरहेको छ । मन्त्री चौधरीको निर्देशनमा तत्काल टमाटर किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति,...
२ श्रावण २०८३, शनिबार ०८:४५
यूएई केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त तथा नियमन गरिएको लुलु एक्सचेन्जले ग्राहक लक्षित ‘लुलु एक्सचेन्ज नगद फिर्ता अफर २०२६’ सार्वजनिक गरेको छ। जुलाई १५ देखि सेप्टेम्बर १२, २०२६ सम्म सञ्चालन हुने अफरमा कुल १ लाख यूएई UAE Dirham (AED) बराबरको क्यास...
२ श्रावण २०८३, शनिबार ०८:४२
काठमाडौं। सरकारले हालै लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ विरुद्ध शैक्षिक परामर्श क्षेत्रका व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। नियमावलीका केही प्रावधानले व्यवसाय मात्र होइन, विद्यार्थी र नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई समेत नकारात्मक असर...
२ श्रावण २०८३, शनिबार ०८:३३
काठमाडौं : ग्रामीण क्षेत्रका प्राकृतिक तथा सुरक्षित कृषि उत्पादनको बजारीकरण प्रवर्द्धन गर्दै उपभोक्तालाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने उद्देश्यले काठमाडौंमा ‘किसानको पोको’ प्रदर्शनी तथा बिक्री–वितरण कार्यक्रम आयोजना हुने भएको छ। फार्मर्स फर रुरल डेभलपमेन्ट (FRDEV) ले नेपाल कृषि सहकारी केन्द्रीय संघ...
२ श्रावण २०८३, शनिबार ०८:१८
नेपाल। टिकटकले आफ्नो प्लेटफर्ममा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत् सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा चिन्ने र बुझ्ने क्षमता विकास गर्न प्रयोगकर्तालाई सहयोग पुर्याउने उद्देश्यले नयाँ पहलहरूको घोषणा गरेको छ। प्रयोगकर्ताले सुरक्षित डिजिटल अनुभव प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ कम्पनीले जेनेरेटिभ...