Business

साताको पहिलो दिन एक सय एघार अंकले बढ्यो

५ आश्विन २०८२, आईतवार १६:३९

काठमाडौं।आइतबार सेयर बजार परिसूचक नेप्से ४.४४ प्रतिशत (१११ अंक)ले बढेर छब्बीस सय विन्दु माथि आएको छ। बजार बन्द हुँदा नेप्से २६२३ विन्दुमा आएको हो। अघिल्लो कारोबार दिन बिहीबार ६ प्रतिशतसम्म घटेर समय अगावै बन्द भएको बजार आइतबार भने उच्च अंकले...

दोस्रो पक्कु फेस्टिबल २०८२ आयोजना होटल प्रसिडेन्टको महाराजगञ्जस्थित शाखामा

५ आश्विन २०८२, आईतवार १४:२९

नेपाली रैथाने परिकार पक्कुको प्रवर्द्धन गर्न दोस्रो पक्कु फेस्टिबल २०८२ को आयोजना हुने भएको छ। प्रसिडेन्ट बिजनेस ग्रुपले यसको प्रवर्द्धन गर्न यही असोज ७ गतेदेखि २१ गतेसम्म पक्कु फेस्टिबल गर्न लागिएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । होटल...

लगानीकर्ताको दबाबपछि १५ मिनेटको औसत गणना विधि स्थगित

४ आश्विन २०८२, शनिबार १९:१६

काठमाडौं। धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजारमा लागू गरिएको १५ मिनेटको औसत मूल्य गणना गर्ने व्यवस्था तत्काल स्थगित गर्ने निर्णय गरेको छ। बोर्डमा शुक्रबार बसेको आकस्मिक बैठकले लामो समयदेखि आलोचित हुँदै आएको उक्त प्रणालीलाई आइतबारदेखि कार्यान्वयन नगर्ने ठहर गरेको हो। अबदेखि...

तुइन खोलाको पहिरो हटाउन सरकारको पहल,

४ आश्विन २०८२, शनिबार १७:५६

काठमाडौं। मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ। शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेर सडक खुलाउन छलफल गरेका हुन्।...

आन्दोलनका क्रममा क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निश्कर्षमा पुर्‍याउने निर्जीवन बीमा व्यवसायी संघको अपिल

३ आश्विन २०८२, शुक्रबार १४:३६

“क्षतिको दावी भुक्तानी प्रक्रिया शीघ्र निश्कर्षमा पुर्‍याउने निर्जीवन बीमा व्यवसायी संघको  तर्फबाट प्रतिवद्धता बिज्ञप्ति” जारी गरेको छ। काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पुर्‍याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका...

जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दावी भुक्तानी प्रक्रिया

२ आश्विन २०८२, बिहीबार २०:०६

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेन-जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको...

डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक

२ आश्विन २०८२, बिहीबार १३:२६

काठमाडौं, नेपाल – १असोज, २०८२– डोङफेङमोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा “East Wind Infinite World” भन्ने थिममा इजिप्टइन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो। यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र...

आईपीओ निष्काशन गर्ने तयारीमा राष्ट्रिय खाद्य बैंक

२ आश्विन २०८२, बिहीबार १३:०९

“असोज २५ गते हुने साधारण सभाबाट प्रक्रिया सुरु, कृषि प्रवर्द्धन र स्वदेशी उत्पादनलाई बजारमा लैजाने उद्देश्य” काठमाडौँ । मुलुकको कृषि क्षेत्रको प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेड सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...

अर्थ मन्त्रालयमा उद्योग व्यवसायीहरु छलफल/ अन्तर्क्रिया

१ आश्विन २०८२, बुधबार ०६:०५

२०८२ भाद्र २३ र २४ भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योग व्यवसायीका समस्याहरुको सम्बोधनका सम्बन्धमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग अर्थमन्त्री रामेश्वर खनालले आज भाद् ३१ मा अर्थ मन्त्रालयमा छलफल/ अन्तर्क्रिया गर्नु...