२४ श्रावण २०७७, शनिबार १३:०८
ईकोनोमिक खबर, काठमाडौं।आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा एक महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् । चालू आर्थिक वर्ष २०७७/७८ मा नै सो कार्य प्रारम्भ गरिने नेपाल...
१३ असार २०७७, शनिबार १६:०६
ईकोनोमिक खबर, काठमाडौं । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको छ । सलह फट्याँग्रा जातीको किरा भारत हुँदै नेपालमा प्रवेश गरेको हो । मन्त्रालयका प्रवत्ताका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण...
१३ असार २०७७, शनिबार १५:०६
ईकोनोमिक खबर, काठमाडौ। सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा नेपालगन्ज प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने...
२० चैत्र २०७६, बिहीबार २१:०४
ईकोनोमिक खबर, काठमाडौं। कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम कोषमा जम्मा भएको हो । कोषका लागि सहयोग गर्नेहरुमा...
३० फाल्गुन २०७६, शुक्रबार २१:०३
ईकोनोमिक खबर, काठमाडौं।अर्थविद् एवं पूर्व राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले कोरोनाको कारण ग्लोबल ईम्प्याक्ट परेको छ। यसबाट नेपालको अर्थतन्त्रमा पनि असर परिहेको बताए। क्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा अर्थविद् एवम् पूर्व राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले...
२७ फाल्गुन २०७६, मंगलवार २१:०३
ईकोनोमिक खबर, काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एल पी ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपील गरेको छ । निगमले निकालेको अपिलमा भ्रामक अफवाहको पछि नलागीदिनु हुन अनुरोध गरेको छ। हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमितभन्दा बढी भइरहेकाले मौज्दात...
८ फाल्गुन २०७६, बिहीबार ११:०२
ईकोनोमिक खबर, काठमाडौँ। सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड कायम गरेको छ। मङ्गलबार भन्दा प्रतितोला ४ सय रुपियाँले वृद्धि भई बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ७७ हजार एक सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार...
६ फाल्गुन २०७६, मंगलवार ०१:०२
ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले मट्टीतेल, डिजेल र पेट्रोलको मूल्य समायोजना गरेको छ। नियमित मूल्य समायोजन प्रक्रिया अन्र्तगत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ। हरेक १५ दिनमा भारतिय आयल कर्पोरेशन बाट नयाँ मुल्य सुचि आउने हुनाले अन्तर्राष्ट्रिय बजारमा तेलको...
५ फाल्गुन २०७६, सोमबार २१:०२
ईकोनोमिक खबर, काठमाडौं। नेपालकै ठूलो कुषिको प्रदर्शनी ‘नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२०’ चितवन उद्योग संघको नवप्रविधियुक्त भवन चितवन एक्स्पो सेन्टर, भरतपुरमा फागुन १६–१८ गतेसम्म हुने भएको छ। नेपाल पोल्ट्री महासंघको आयोजना तथा मिडिया स्पेस सोलुसन प्रा. लि. र फ्यूचरेक्स ट्रेड...