२७ माघ २०८१, आईतवार १५:४६
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २०८१ फागुन २ गतेका लागितय भएको निर्वाचन असार १७ गते हुने गरि सर्ने भएको छ। संघले आगामी २०८२ असार १७ गते निर्वाचनको नयाँ मिति तय गर्ने तयारी गरेको संघका एक पदाधिकारीले जानकारी दिएका...
२७ माघ २०८१, आईतवार ०८:२७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आज ध्यानाकर्षण गराइएको छ। सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगरप्रमुख पूर्णप्रसाद...
२४ माघ २०८१, बिहीबार २२:३०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको ५४ लाख बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन्। चितवनको साहारा सहकारी ठगीसम्बन्धीको मुद्दाका प्रतिवादी लामिछाने प्रभु बैंक ग्यारेन्टी बसेको कागजात पेश गरी रिहा भएका अदालतले जानकारी दिएको छ।...
२४ माघ २०८१, बिहीबार ०८:३४
काठमाडौं । टोखा नगरपालिकाले बसुन्धारा इसान अस्पताल क्षेत्रमा रहेको १०.५ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्ने कार्य आजबाट सुरु गरेको छ । माघ २४ गतेसम्मको समय दिएर घर टहरा तथा कवाडी हटाउन नगरपालिकाले यसभन्दा अगाडी अन्तिमपटक पत्राचार गरेको थियो। स्थानीयहरुले सार्वजनिक...
२४ माघ २०८१, बिहीबार ०१:४८
चितवन। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले बिजनेश रिभीउ मीटीङ्ग चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिaवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू,...
२३ माघ २०८१, बुधबार १०:५५
काठमाडौं। केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि स्थानीय स्तरसम्म नै समन्वय एवम् सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार बिन्दु वरपरको क्षेत्रका साथसाथै वैकल्पिक मार्गबाट...
२० माघ २०८१, आईतवार १०:३२
काठमाडौं। टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको छ। आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच सिप्रदी ट्रेडिङले ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्रीसहितको नयाँ नेक्सनको नयाँ डिजाइ सार्वजनिक गरेको हो। ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित...
१९ माघ २०८१, शनिबार २१:३६
प्रेेम प्रसाद पाैडेल, काठमाडौं। नेपालमा अहिले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक स्वादसँग मिश्रण गर्दै विभिन्न परिकारहरू तयार पार्दै बजारमा नयाँ आउटलेट खाेल्ने बढ्दैछ । नेपालमा रैथाने अन्नहरू मध्ये- कोदोका परिकार आधुनिक स्वादसँग मिश्रण गर्दै नयाँ परिकारहरू तयार पार्ने प्रवृत्ति...
१९ माघ २०८१, शनिबार ०७:२४
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री...