Business

नबिल एसएसईको लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

२६ आश्विन २०८२, आईतवार १४:३०

काठमाडौँ। नबिल एसएसई सामाजिक समस्याहरू पहिचान गरी त्यसलाई सम्बोधन गर्ने व्यापारिक ढाँचा (Business Model) विकास गर्न चाहने व्यक्तिहरूका लागि एक महत्वपूर्ण मञ्च हो। यस कार्यक्रमले सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। नबिल एसएसई (Nabil School of Social Entrepreneurship) का...

तिहारमा सामसङ नेपालको बम्पर अफर, क्यासब्याकदेखि बम्पर उपहारसम्म

२४ आश्विन २०८२, शुक्रबार १९:३२

काठमाडौं । सामसङ नेपालले नेपालीहरुको राष्ट्रिय पर्व तिहारलाई लक्षित गरेर आकर्षक छुट, क्यासब्याक अफर देखि साप्ताहिक र बम्पर उपहारसम्मको नयाँ योजना घोषणा गरेको छ । सामसङ नेपालका उत्पादनहरु खरिद गर्दा अबदेखि साप्ताहिक लक्की ड्र, बम्पर पुरस्कार, तत्कालै क्यासब्याक लगायतका विभिन्न...

नेपाल राष्ट्र बैंकले हटायो शेयर धितो कर्जाको सीमा, महाप्रसादको पूँजी बजार विरोधी सम्पुर्ण नीति खारेज

२३ आश्विन २०८२, बिहीबार १६:३२

काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ संशोधन गर्दै शेयर धितो (मार्जिन प्रकृतिको) कर्जाको सीमा हटाउने निर्णय गरेको छ। अबदेखि बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा प्रवाह गर्ने कर्जामा २५ करोड रुपैयाँको सीमा लागू...

जेन जी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

२० आश्विन २०८२, सोमबार १८:३०

काठमाडौँ : हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथासिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको छ। हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबीमध्ये हाल सम्म...

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

१० आश्विन २०८२, शुक्रबार ०९:५८

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ। “संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको...

उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयसँग नाडाको प्रतिनिधि मण्डलको छलफल

९ आश्विन २०८२, बिहीबार २०:४५

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमागएको प्रतिनिधि मण्डलले माननीयउद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रीअनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँगप्रत्यक्ष सम्बन्धित समस्या र समाधानबारे विस्तृत छलफल गरेको छ। यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं...

आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे चेम्बर र आईएमएफबीच छलफल

८ आश्विन २०८२, बुधबार २१:५७

काठमाडौं। जेनजी आन्दोलनपछिको आर्थिक पुर्नउत्थानबारे नेपाल चेम्बर अफ कमर्स  र अन्तराष्ट्रिय मुद्राकोष आईएमएफबीच उच्चस्तरीय छलफल भएको छ। आन्दोलनका क्रममा भएको जनधनको क्षति, निजी क्षेत्रमा भएको तोडफोड र समग्र अर्थतन्त्रमा परेको असर लगायतका विषयमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी...

यसपालीको दसैँमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर

८ आश्विन २०८२, बुधबार १७:२८

काठमाडौं, सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले यसवर्षको दशैं, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘‘दशैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’’ उपहार योजना सार्वजनिक गरेको छ। यो योजना २०८२ असोज ५ गते देखि कात्तिक ४ गतेसम्म अर्थात् २१ सेप्टेम्बर...

यूनिलिभर नेपालको प्रतिसेयर १ हजार ८४२ रुपैयाँ बराबरको लाभांश घोषणा

८ आश्विन २०८२, बुधबार १२:१८

काठमाडौं। यूनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैठकले सञ्चित मुनाफाबाट प्रतिसेयर १ हजार ८४२ रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी...