१२ फाल्गुन २०८१, सोमबार २१:५०
काठमाडौं – नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ, जुन इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरुले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने यस प्रकारकै पहिलो इभेन्ट हुनेछ । द एभरेष्ट होटलमा...
१२ फाल्गुन २०८१, सोमबार २१:१४
काठमाडौं । बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कञ्चनपुरका ओझालाई अध्यक्ष नियुक्त गरेको हो । सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा काम गरेका ओझाले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक...
१२ फाल्गुन २०८१, सोमबार ०८:५२
युएई। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल समृद्ध बन्न सक्छ भन्दै ढिलोचाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। खाडी मुलुकका नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भइरहेका डा. महतले नेपाली जनसम्पर्क समिति,...
१२ फाल्गुन २०८१, सोमबार ०७:४८
भारतको प्रख्यात विद्युतीय सवारी निर्माता टाटा ईभीको नेपालस्थित एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कर्भ ईभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ । राजधानीमा आयोजित ‘टाटा ईभी : चार्जज्ड फर द फ्युचर’ कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तर्राष्ट्रिय...
११ फाल्गुन २०८१, आईतवार १६:४४
जुगेडी, चितवन – फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्टा रिसोर्ट र स्पामा टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठकको व्यवस्थापन निर्बाध रूपमा सम्पन्न गरेको छ। कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न...
१० फाल्गुन २०८१, शनिबार २३:३९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट राउन्डटेबलमा बोल्दै ढकालले कृषि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै यसबाट फाइदा लिन रणनीति...
१० फाल्गुन २०८१, शनिबार ०२:४०
terrorist financing, and proliferation financing. A number of jurisdictions have not yet been reviewed by the FATF or their FSRBs, but will be in due course. The FATF provides some flexibility to jurisdictions not facing immediate deadlines to report progress...
९ फाल्गुन २०८१, शुक्रबार २२:५३
काठमाडौं । नागार्जुन सेरोफेरो लगायतका विभिन्न फेसबुक पेजहरूमा नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशिला अधिकारीका छोरा समेतको मिलेमतोमा प्लटिङ् भएको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भएको खबरले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। सम्बन्धित अधिकारीहरूले जानकारी दिएका अनुसार, कार्यवाहक नगर प्रमुखको परिवारसँग...
९ फाल्गुन २०८१, शुक्रबार ०९:२८
विशेष गरी FAO नेपाल र AITC लाई डिजिटल भिलेज इनिसिएटिभको परियोजना अन्तर्गत डिजिटल कृषि पोर्टलको विकास र प्रयोगको यो कार्यक्ममा मन्त्रालयका प्रतिनिधि, एफएओका प्रतिनिधिहरुका विच छलफल भयो । डिजिटल भिलेज इनिसिएटिभ (DVI) परियोजना संचालन समितिले डिजिटल कृषि पोर्टलका आवश्यकता, फाइदा...