Business

मासु लगायत कृषिवस्तु निर्यातका लागि थप सहजिकरण गरिदिन चीनसँग नेपालको आग्रह

१२ भाद्र २०८२, बिहीबार १९:५८

काठमाडौं। नेपालले भैंसीको मासु, दुग्ध पदार्थ, तरकारी फलफुल र जडीवुटि चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ। चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारी वीच विहिवार काठमाडौंमा भएको द्धिपक्षीय बैठकमा...

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनासम्बन्धी लगानी बोर्डको प्रेस विज्ञप्ति

१२ भाद्र २०८२, बिहीबार १७:१७

नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका बीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ। समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमूख कार्यकारी...

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया

१२ भाद्र २०८२, बिहीबार १३:५९

काठमाडौं। आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनबारे सरोकारवालाबीचको अन्तरक्रिया आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पन्न भएको छ। उद्योग मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेशका मन्त्री बहादुरसिंह थापा,...

काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँग अध्यक्षको अनौपचारिक छलफल

१२ भाद्र २०८२, बिहीबार ०६:४०

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आशन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको भनाइलाई हवाला दिएर कतिपय अनलाइन सञ्चारमाध्यम...

व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिमा युवा व्यवसायी निराजन बहादुर चलाउने नियुक्त

११ भाद्र २०८२, बुधबार १६:४७

काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवर्द्धन विकास समितिमा युवा व्यवसायी निराजन बहादुर चलाउनेलाई नियुक्त गरेको छ । बर्दियाको गेरुवा गाउँपालिका–४ का चलाउनेलाई सरकारले उक्त पदमा नियुक्त गरेको हो। ३ वर्षे कार्यकालका लागि उनी मनोनीत भएका हुन् । यस अगाडि...

उद्योग मन्त्री भण्डारीसँग अमेरिकी राजदूत थोम्पसनको शिष्टाचार भेट

११ भाद्र २०८२, बुधबार १४:२९

काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटघाट गरेका छन्। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिका रहेको भन्दै...

नेप्सेमा चार म्युचुअल फण्डको इकाई मूल्य समायोजन,

९ भाद्र २०८२, सोमबार १३:५२

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चार वटा म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ। नगद लाभांश वितरणपछि मूल्य समायोजन गरिएको हो। नेप्सेले, कुमारी धनवृद्धि योजनाको १०.५० प्रतिशत, कुमारी इक्विटी फण्डको ११.५० प्रतिशत, आरबिबि म्युचुअल फण्ड १ को २० प्रतिशत, र...

नाडा अटो शो २०२५ सम्पन्न

८ भाद्र २०८२, आईतवार १९:२८

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा आइतबार भृकुटीमण्डप परिसरमा ‘नाडा अटो शो २०२५’ को समापन कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको यो १७औं संस्करणको अटो शोमा १ लाख ७६ हजार ७८९ जना दर्शकले अवलोकन...

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न

८ भाद्र २०८२, आईतवार १५:४५

काठमाडौं। नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धि हालको अवस्था र भविष्यको कार्यदिशा विषयक छलफल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबारमा सम्पन्न भएको छ। मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको अन्तर निकाय समन्वय समितिको बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधि, निजी क्षेत्रको छाता...

ताजा समाचार