७ आश्विन २०८२, मंगलवार १८:४५
काठमाडौं। गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय, बग्गीखानामा आयोजित कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने हेतुले २० अाेटा बजाज मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै...
७ आश्विन २०८२, मंगलवार १२:१५
काठमाडौं। एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट पाउनेछन्। एनएमबि बैंकले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ। उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ...
७ आश्विन २०८२, मंगलवार १२:०१
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा...
७ आश्विन २०८२, मंगलवार १२:००
आइतबार बढेको बजार मंगलबार पनि बढेरै कारोबार भएको छ। आजको सेयरमूल्यमा हुने वृद्धिदर विश्वासमा लगानीकर्ताहरु रहेका छन् । आज सेयर बजार अघिल्लो कारोबार दिनको जस्तै उच्च अंकले नबढे पनि सकारात्मक रुपमा नै अघि बढेको देखिन्छ । आइतबार सेयर बजार १११.७०...
७ आश्विन २०८२, मंगलवार ११:०१
माइक्रो इन्टरनेशनल नेपालले उच्च गुणस्तर, टिकाउ र नवीन समाधानहरू सहित भित्री र बाहिरी ठाउँहरू रूपान्तरण गर्न भित्ता लगायतका ठाउँलाई आकर्षक बनाउन सकिने सामग्री ल्याएको छ। भित्ता प्यानल, भुइँ, फर्निचर र खेलकुद उपकरणहरूमा वर्षौंको विशेषज्ञताका साथ, आवासीय र व्यावसायिक वातावरण दुवैलाई...
६ आश्विन २०८२, सोमबार २१:४३
काठमाडौं। ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले यस दशैंको अवसरमा काठमाडौंका ड्राइभर पार्टनरहरुको लागि विशेष सुविधा ल्याएको छ । यसको पियर-टु-पियर (पी-टु-पी) मोडलमार्फत इनड्राइभले यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपले राइड लिने अधिकार र फेयर मूल्य निर्धारणको सुविधा प्रदान...
६ आश्विन २०८२, सोमबार १५:१७
ललितपुर, घटस्थापनाको पावन अवसर पारेर आज ललितपुरको लुभुमा च्याउ उत्पादक किसान संघ नेपालको केन्द्रीय कार्यालयको विधिवत् पूजापाठसहित समुद्घाटन तथा सिलान्यास सम्पन्न भएको छ। समुद्घाटन तथा सिलान्यास कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष सन्तोष कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा संघका निवर्तमान अध्यक्ष...
६ आश्विन २०८२, सोमबार १४:२१
ललितपुर, Samsung Plaza, नेपालकै अग्रणी प्रिमियम इलेक्ट्रोनिक घरायसी उपकरण तथा मोबाईल फोन स्टोरले भैसेपाटी, ललितपुरमा आफ्नो पन्ध्रौं नयाँ शोरूमको औपचारिक उद्घाटन सामसङ्ग नेपालका प्रबन्ध निर्देशक इन सु किम तथा गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाद्वारा गरिएको थियोे। नयाँ शोरूमको औपचारिक...
६ आश्विन २०८२, सोमबार १२:०१
काठमाडौं। यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि २२ गतेसम्म रुट परमिट (अनुमति) खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ। देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय...