१० चैत्र २०८१, आईतवार २०:५८
काठमाडौं। सिमेन्ट, स्टिल र धागो उत्पादकहरुले अघोषितरुपमा भइरहेको लोडसेडिङ तत्काल हटाउन माग गरेका छन्। नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ मान्य नहुने भन्दै लोडसेडिङ हटाउन सरकारसँग माग गरेका...
१० चैत्र २०८१, आईतवार १८:४८
१० चैत । महोत्तरी जिल्लाको औरही नगरपालिका भौतिक पूर्वाधार विकासमा तीव्र गतिमा अघि बढिरहेको छ। यसैक्रममा नगरपालिकाले एकै दिन आठ विकास आयोजनाको उद्घाटन गरेको छ। उद्घाटन समारोहका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी रहेका थिए...
९ चैत्र २०८१, शनिबार ०५:१५
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को आठौं वार्षिक साधारण सभा चैत्र ८ शुक्रबार अनमोल बैंक्वेट, नयाँबानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष श्री रतनलाल केडियाज्यूको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्ष ले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक...
७ चैत्र २०८१, बिहीबार १६:४३
काठमाडौं। अब ओमोडा/जेको विद्युतीय कार किन्दा ग्राहकले ५ लाख १५ हजार रुपैयाँ सम्म छुट पाउने भएका छन्। कम्पनीले बिहीबार एक वर्ष पुरा गरेको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी उक्त घोषणा गरेको हो। सो घोषणा अनुसार ओमोडा/जेको विद्युतीय कार किन्ने ग्राहकले...
७ चैत्र २०८१, बिहीबार १५:०७
काठमाण्डौं। अर्थतन्त्रको मेरुदण्ड रहेको उद्योगहरुमा लोडसेडिङ्ग गरिएकोप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ। उद्योगहरुमा विद्युत उपलब्ध नगराइदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भिर असर परेको थियो। उद्योगहरुमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ्ग गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम प्राधिकरणबाट...
७ चैत्र २०८१, बिहीबार ०१:०६
Kathmandu, ZTE Corporation, a global leading provider of integrated information and communication technology solutions, is making a grand comeback in Nepal, ready to redefine the smartphone experience with cutting-edge innovation, sleek designs, and powerful performance at competitive prices. Partnering with...
३ चैत्र २०८१, आईतवार १६:४०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि यति परिमाण बराबर खिच्न लागेको हो । पछिल्लो समय...
२९ फाल्गुन २०८१, बिहीबार ०४:१६
काठमाडौँ / चालु आर्थिक बर्षको माघ मसान्तसम्म हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरूको नाफा १.६२ प्रतिशतले बृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार माघ मसान्तसम्म २० ओटा वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएका छन् । गत माघसम्म...
२० फाल्गुन २०८१, मंगलवार ०७:३८
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा...