Business

करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का

२ बैशाख २०८२, मंगलवार १५:०१

काठमाडौं, उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ। अनुगमनका क्रममा मङ्गलवार थप २ व्यवसायी माथि कारबाही गरेको छ। विभागका अनुसार करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री...

नीतिगत सुधार गर्दै निर्यात प्रर्वधन गरिनेमा जोड 

२ बैशाख २०८२, मंगलवार १३:५५

काठमाडौं, नेपाली तयारी पोसाक उद्योगहरूले पछिल्लो दुई दशक यता भोग्दै आएका चुनौतीहरू समाधानका लागि नीतिगत सुधारको माग गरेको छ। मङ्गलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली तयारी पोसाक उद्योग सङ्घले नीतिगत सुधारको माग गरेको हो। सङ्घले...

हाल देशमा हल्का देखि मध्यम वर्षा

३० चैत्र २०८१, शनिबार ०४:०४

काठमाडौँ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु...

नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी

३० चैत्र २०८१, शनिबार ०२:१८

काठमाडौं – नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी भएका छन् । शुक्रबार भएको संघको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा भुवन सिंह विजयी भएका हुन् । उनको नेतृत्वमा संघमा नयाँ कार्यसमिति चयन भएको छ । प्रथम उपाध्यक्षमा नरेश...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

२९ चैत्र २०८१, शुक्रबार १८:३२

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद...

नेपाल आयल निगमको नाफा ९ अर्ब ५५ करोड

२९ चैत्र २०८१, शुक्रबार १३:२२

काठमाडौं । नेपाल आयल निगमले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको छ । आज सम्पन्न निगमको ४३ औं वार्षिक उत्सवका अवसरमा उक्त जानकारी दिइएको हो । निगमले आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ५६ अर्ब...

शिक्षक महासंघ र सरकारबिच छलफल सुरु

२८ चैत्र २०८१, बिहीबार १७:५०

काठमाण्डू– नेपाल सरकार र केहि दिनयता आन्दोलनरत शिक्षकहरूबिच सिंहदरबारमा छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच केहि बेर अधि मात्रै वार्ता सुरु भएको हो। शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाण्डूको...

आर्थिक कूटनीतिलाई अघि बढाएका छौँः परराष्ट्रमन्त्री

२८ चैत्र २०८१, बिहीबार १४:५७

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखा मार्फत काम सुरु गरेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ बार्षिक साधारणसभाका अवसरमा आज महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका अधिक सम्भावनाहरु रहेकाले...

नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक

२७ चैत्र २०८१, बुधबार १०:०८

काठमाडौं : एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ। एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक-२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक...