Business

नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर

१८ मंसिर २०८२, बुधबार ०८:१४

काठमाडौं। नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन (करिब रु.३१.७६ अर्व) बराबरको ऋण...

सिद्धार्थ बैंकको कामु सीईओमा आए बस्याल

१८ मंसिर २०८२, बुधबार ०५:४१

काठमाडौं । सिद्धार्थ बैंकले रामेश्वर प्रसाद बस्याललाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। मंगलबार अपराह्न बसेको सञ्चालक समिति बैठकले हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका बस्याललाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय...

एशोसिएशन अफ एगृकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

१७ मंसिर २०८२, मंगलवार १९:२५

काठमाडौं । एशोसिएशन अफ एगृकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालको दोस्रो वार्षिक साधारणसभा २०८२ मङ्सिर १७ गते, मङ्गलबार गोधुली फुडल्याण्ड, काठमाडौंमा सम्पन्न भएको छ। साधारणसभामा उधोग बाणिज्य संघका प्रतिनिधिहरुले कृषि प्रविधि क्षेत्रको विकास, नवप्रवर्तन र निजी क्षेत्रको भूमिकाबारे महत्वपूर्ण छलफल भएको थियो। कार्यक्रमका...

The Ultimate AI Party Phone, realme 15 Pro 5G, Now Available in Nepal

१६ मंसिर २०८२, सोमबार १३:१२

Kathmandu, Nepal — realme, the world’s fastest-growing smartphone brand, has officially made the realme 15 Pro 5G available across Nepal. Engineered to deliver advanced imaging, enhanced AI capabilities, and a premium user experience, the device is positioned as Nepal’s Ultimate...

अपि हिमाल गाउँपालिकामा ट्रेकिङ तथा पोर्टर गाइड तालिम सुरु

१५ मंसिर २०८२, आईतवार १९:४६

काठमाडौं। नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (Nepal Mountain Academy) ले मङ्सिर १४ गते देखि नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना (UNDP सँगको साझेदारी परियोजना) र अपिहिमाल गाउँपालिका, दार्चुलासँगको सहकार्यमा अपिहिमाल गाउँपालिका, दार्चुलाको खण्डेश्वरीमा ट्रेकिङ गाइड तालिम सुरु गरेको छ। साथै मङ्सिर...

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत

१५ मंसिर २०८२, आईतवार १९:३६

काठमाडौँ । काठमाडौँस्थित सिटी सेन्टरले दसैँ, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन्। शनिबार सिटी सेन्टरमा आयोजित समारोहका बीच सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो । ६० दिनसम्म सञ्चालन गरिएको सो...

आईआईएमएस 2.0 विधिवत् उद्घघाटन :

१५ मंसिर २०८२, आईतवार १८:४४

काठमाडौं। भगवतीबहालस्थित आधुनिक र प्रगतिशील क्याम्पस IIMS 2.0 को भव्य उद्घाटन गर्दै IIMS College ले नेपालमा विश्वस्तरको उच्च शिक्षालाई नयाँ परिभाषा दिने महत्त्वपूर्ण ऐतिहासिक कदम चालेको छ। अन्तर्राष्ट्रिय साझेदारी, उद्भावनशीलता, तथा उद्योग–अभिमुख शिक्षण पद्धतिबाट व्यवस्थित यो क्याम्पसले नेपालमा उच्च शिक्षाको...

एनआरएनएमा ऐतिहासिक एकताको घोषणा

१५ मंसिर २०८२, आईतवार ०५:४१

काठमाडौं। विश्वभर छरिएर रहेका नेपालीहरुको छाता संगठनको रुपमा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को पछिल्लो ४ वर्षदेखि कायम विवादै विवाद तथा फुटको अवस्था रहेकोमा  आज बाट समाप्त भएको छ। विभिन्न आरोह–अवरोह, मुद्धा–मामिला र बेमेलमा रुमल्लिएको संघ आजबाट ऐतिहासिक मोडतर्फ उन्मुख...

यससाता प्रति तोला ८ हजार ९०० रुपैयाँले सुन महँगियो

१४ मंसिर २०८२, शनिबार २१:४९

यस साताको ७ दिन अवधिमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ५ गते तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंसिर १२ गते बढेर २ लाख ५०...