Business

WSO ले Grande International Hospital लाई “एडभान्स्ड स्ट्रोक सेन्टर” को मान्यता दिएको छ

२ कार्तिक २०८२, आईतवार १३:३२

काठमाडौं। ग्राण्डी इन्टरनेशनल अस्पतालले नेपालकै स्वास्थ्य इतिहासमा अभूतपूर्व सफलता हासिल गरेको छ। अस्पतालले विश्व स्ट्रोक सङ्गठन (World Stroke Organization–WSO) बाट “एडभान्स्ड स्ट्रोक सेन्टर” को मान्यता प्राप्त गरेको हो। यो मान्यता सन् २०२५ अक्टोबर १७ देखि २०२८ अक्टोबर १६ सम्मका लागि...

“मदिरा व्यवसायी संघ काठमाडौं” ले एप सार्वजनिक गर्दै तिहारमा देउसी-भैलो धमाका!

१ कार्तिक २०८२, शनिबार २०:२०

सामूहिक शुभकामना, डिजिटल युगमा प्रवेश र उत्सवको जोश – एकै साथ! काठमाडौं, १ कात्तिक – मदिरा व्यवसायी संघ काठमाडौंले डिजिटल यात्राको सुरुवात गर्दै भव्य समारोहबीच “मदिरा व्यवसायी संघ एप” को औपचारिक उद्घाटन तथा दशैं, तिहार, नेपाल संवत्, छठ र ल्होछार पर्वको अवसरमा शुभकामना आदानप्रदान र सांस्कृतिक देउसी-भैलो कार्यक्रम सम्पन्न...

पोखरा विश्वविद्यालयबाट काठमाडौंमा स्नातक कार्यक्रम सञ्चालन

३१ आश्विन २०८२, शुक्रबार २०:१६

पोखरा विश्वविद्यालयले पहिलोपटक काठमाडौंका लागि  आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र डाटा विज्ञान विषयमा स्नातक तहको कार्यक्रम (Obviously), विएएलएलवि र विएससिसिएसआइटि बिषय सरु गरेको छ । सो विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा काठमाडौं उपत्यकामा सञ्चालित ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक सत्रबाट...

अर्थमन्त्रीद्वारा सिंगापुरका राष्ट्रपतिसँग शिष्टाचार भेट

३१ आश्विन २०८२, शुक्रबार १५:३६

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले कार्तिक १ मा सिंगापुरका महामहिम राष्ट्रपति थार्मान शनमुगारात्‌नमसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटमा...

द ब्रिटिश कलेज (TBC) ‘नेपाल शिक्षा पुरस्कार २०२५’ मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ घोषित

३१ आश्विन २०८२, शुक्रबार १५:३३

बेलायत। नेपालको प्रमुख अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेजलाई ‘नेपाल शिक्षा पुरस्कार २०२५’ मा ‘नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज’ को उपाधिबाट सम्मानित गरिएको छ। युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक समारोहमा TBC को नवीन पाठ्यक्रम, बेलायतका विश्वविद्यालयहरूसँगको बलियो साझेदारी, र विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय करियरका लागि...

नेपालले उपाधि जित्दै ११ वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा ट्रफी हासिल गरेको छ

३१ आश्विन २०८२, शुक्रबार १४:३४

काठमाडौं, नेपाली क्रिकेटले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। आईसीसीको आयोजनामा भएको पछिल्लो प्रतियोगितामा नेपालले उपाधि जित्दै ११ वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा ट्रफी उचालेको छ।   यो जितसँगै नेपाली क्रिकेटले आफ्नो गौरवमय यात्राको नयाँ अध्याय सुरु गरेको छ। नेपालले यसअघि सन् २०२३...

अर्थमन्त्रीद्वारा एसियाली विकास बैकका अध्यक्षसँग

३१ आश्विन २०८२, शुक्रबार ०७:३९

वासिङटन। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि.मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज ३० गते एशियाली विकास बैकका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गर्नु भएको छ। उक्त भेटमा अर्थमन्त्री...

पुष्पमेलाको आज तेस्रो दिन पनि चहल पहल, हिजोसम्म १५ हजार जना भन्दा बढीले अवलोकन गरे

३१ आश्विन २०८२, शुक्रबार ०७:३७

काठमाडौँ। जावलाखेल मैदानमा जारी १८औं गोदावरी पुष्प मेला आज तेस्रो दिन विहानैदेखि चहल पहल सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को आयोजनामा असोज २९ गतेदेखि सुरु भएको कात्तिक २ गतेसम्म सञ्चालन रहने छ । हिजोसम्म १५ हजार जना भन्दा...

जावलाखेलमा  शुरु भयो “१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२”

२९ आश्विन २०८२, बुधबार १९:४६

ललितपुर। आउँदै गरेको नेपालीहरुको दोस्रो महान चाड शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा आजदेखि ललितपुरको जावलाखेलमा ‘ १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी – २०८२ ’ शुरु भएको छ। गोदावरी फूलको व्यवसायीक...

ताजा समाचार