Business

बिजुलीको महशुल तिरे दुइ उद्योगले, जोडियो बिजुली लाईन

१८ कार्तिक २०८२, मंगलवार ०६:२९

काठमाडौं। पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगले डेडिकेटेड तथा ट्रंकलाइन बापतको विवादित प्रिमीयम महशुलको पहिलो किस्ता बुझाएका छन् । भैरहवास्थित पञ्चकन्या प्लाष्टिक उद्योग र पञ्चकन्या स्टील इण्डष्ट्रिजले बक्यौताको पहिलो किस्ता नेपाल विद्युत प्राधिकरणमा दाखिला गरेका हुन् । पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र...

मलेसिया सरकारले ल्याएको म्यानपावर मापदण्डमा व्यवसायीको विमति

१६ कार्तिक २०८२, आईतवार १६:५५

काठमाडौँ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया सरकारले म्यानपावरका लागि निर्धारण गरेको मापदण्डमा विमति जनाउँदै आएको छ । संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसियन सरकारले म्यानपावरबारे ल्याएको मापदण्ड व्यावहारिक नभएको बताए । आफ्ना असहमति राखेपछि सरकारले आवश्यक राय मागेकाले...

बैंकिङ प्रणालीबाट अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन

१६ कार्तिक २०८२, आईतवार १६:००

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापनका लागि थप ४० अर्ब रुपैयाँ संकलन गर्न लागेको छ। आइतबार (कात्तिक १६) मध्यान्ह ३ बजे बोलकबोल प्रक्रियामार्फत सो रकम १७५ दिनका लागि निक्षेप संकलन गरिनेछ। कुल आह्वान रकमसमेत हेरी न्यूनतम १०...

‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ सुरु, कस्ता उद्यम व्यवसाय कर्जा पाउन योग्य:

१६ कार्तिक २०८२, आईतवार ०८:३१

काठमाडौं। सरकारले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ सुरु गरेको तेस्रो वर्ष सुरु भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेर बिनाधितो २५ लाखसम्म कर्जा पाउन सक्ने यस कार्यक्रम प्रभावकारी बन्दै गएको छ । ३ प्रतिशत ब्याजदरमा ७...

लगानी बोर्ड र उद्योग परिसंघको आयोजनामा सार्वजनिक/निजी क्षेत्र संवाद सम्पन्न

१५ कार्तिक २०८२, शनिबार १५:०१

काठमान्डौं। गएको भदौ २३ र २४ गते देशब्यापी रुपमा भएको जेनजी आन्दोलन र सो क्रममा भएको जनधनको क्षतिले निजी क्षेत्रमा परेको असर, लगानीकर्ताले गरेको अनुभव एवं विद्यमान अवस्थाबाट अगाडि बढ्न गरिनुपर्ने पहलका सम्बन्धमा सार्वजनिक निजी संवाद आयोजना गरिएको छ ।...

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न,

१५ कार्तिक २०८२, शनिबार १०:३३

काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले कम्पनीको लगानीका दायरा विस्तार गर्न सरकारी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय गैर सरकारी कोषहरुसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै ठूला र रोजगारमुलक...

वार्ता संवादमा बस्न सरकार एवं उद्योगीलाई नेपाल उद्योग परिसंघको आग्रह

१३ कार्तिक २०८२, बिहीबार १४:२०

काठमाण्डौं । डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुलका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । वर्षौंदेखी गिजोलिएको डेडिकेटेड र ट्रङ्कलाइन सम्बन्धि विवाद समाधान गर्न परिसंघले तत्कालिन सरकारलाई एक उच्चस्तरिय आयोग बनाउन सुझाव...

उद्योग-वाणिज्यका माइलस्टोन कार्ययोजना

१२ कार्तिक २०८२, बुधबार ०१:०७

काठमाडौं। हालै अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले मन्त्रालयबाट प्रवाह हुने सेवालाई सहज, सरल, प्रविधि र सेवाग्राही बनाउन पाँच महिनाभित्र सम्पन्न गर्ने गरी ३९ बुँदे ‘तत्काल सुधार कार्ययोजना, २०८२’ कार्यान्वयनमा ल्याएका छन् । निर्देशनमा सेवा प्रवाहलाई परिवर्तित परिवेशअनुसार तत्कालै...

शिवम् सिमेन्टकोे No Compromise अन्तर्गतको चौथो भिडियो सार्वजनिक

११ कार्तिक २०८२, मंगलवार १३:३७

काठमाडौं। नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन Quality को मामलामा शिवम् सिमेन्टकोे No Compromise अन्तर्गतको चौथो भिडियो सार्वजनिक अन्तर्गतको चौथोे भिडियो सार्वजनिक गरेको छ । जहाँ एक जना जिम्मेवार डाक्टर जसले आफ्नो पारिवारिक भ्रमणमा...

ताजा समाचार