२८ श्रावण २०८२, मंगलवार १८:४१
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ। आयोगको वार्षिक समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...
२८ श्रावण २०८२, मंगलवार १०:०६
काठमाडौँ, नेपालको दिगो विकास र समृद्धिको लागि प्रविधिको रूपान्तरणकारी सम्भावनालाई उजागर गर्दै साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यका साथ आज सरोकारवाला निकायहरूको उपस्थितिमा एक कार्यशाला काठ्माण्डौँमा सम्पन्न भएको छ। कार्यशालाको सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वव्यापी रूपमा...
२८ श्रावण २०८२, मंगलवार ०९:५४
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युवाबर्ग देशको ठूलो पुँजी भएकाले उनीहरुको उर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल निर्माणको...
२८ श्रावण २०८२, मंगलवार ०५:१०
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र...
२७ श्रावण २०८२, सोमबार १९:०१
काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ। बैंकको प्रकाशित वार्षिक वित्तीय विवरण अनुसार, गत वर्षको खुद नाफा १५.०१ प्रतिशतले बढ्दै ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक...
२६ श्रावण २०८२, आईतवार २१:४६
काठमाडौं, दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको उक्त बैठकमा सदस्य राष्ट्रहरू नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारीहरू सहभागी छन्।...
२३ श्रावण २०८२, बिहीबार १९:११
काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वको अवसरमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै नेपालीलाई आग्रह गर्नुभएको छ। विशेषगरी तीजजस्ता सांस्कृतिक पर्वहरूमा नेपाली पहिरन, सामग्री र घरेलु उत्पादनको उपयोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने उहाँको भनाइ छ। तीजको पूर्व...
२३ श्रावण २०८२, बिहीबार १६:०३
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिनु भएको छ। अर्थ मन्त्रालयमा आज भएको बैठकमा अर्थमन्त्री पौडेलले बजेट सम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिनु...
२२ श्रावण २०८२, बुधबार १९:०९
नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भदौ ३ गतेदेखि ८ गतेसम्म ‘नाडा अटो शो २०२५’ आयोजना गर्दैछ । यसवर्ष चाडवाडको सुरुवात हुने समयमा आयोजना हुने नाडा अटो शो भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले...