Business

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

१ भाद्र २०८२, आईतवार २३:३९

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिस्रीले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। त्यस वार्ताका क्रममा नेपाल भारत सम्बन्धका विविध आयामहरुको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरुमा कुराकानी भएको थियो । सो भेटका क्रममा...

अहिले नाफामा कमी आए पनि आगामी वर्षमा वृद्धि हुनेछ: कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

१ भाद्र २०८२, आईतवार २०:०३

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो। प्राधिकरणका अनुसार आ.व. २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ। २०८०/८१ मा १० अर्ब ५३ करोड...

सबै अवरोध, चुनौती र प्राकृतिक विपद् पार गर्दै असम्भवलाई सम्भव बनाइएको छ, नाडा

१ भाद्र २०८२, आईतवार ०८:२५

काठमाडौं। तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल गर्वका साथ घोषणा गर्दछ कि भविष्यको मोबिलिटी प्रतीक डिपाल भख्त्इी फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब सुरक्षित रूपमा काठमाडौं आइपुगेका छन्। यी अति...

आरबीबी मर्चेन्ट बैंकिङका दुई म्युचुअल फन्डको लाभांश घोषणा

३२ श्रावण २०८२, शनिबार १६:१३

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले सञ्चालन गरेको दुईवटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरिएको छ। मर्चेन्ट बैंकिङ सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–१ र आरबीबी म्युचुअल फन्ड–२...

मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्डमा जुनु प्रसाईं

३२ श्रावण २०८२, शनिबार ००:४८

काठमाडौं। ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी गायिका जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म पुगेकी छिन् । बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र...

Foton and Sokon Gears Up for NADA 2025 With Unitree Humanoid Experience

३१ श्रावण २०८२, शुक्रबार ०९:५२

Kathmandu, Nepal – August 14th, 2025 – Foton is geared up to make a strong appearance at this year’s NADA Auto Show 2025, taking place from August 19 at Bhrikutimandap, Kathmandu. This year Foton welcomes all auto enthusiasts, business owners...

ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर*

३० श्रावण २०८२, बिहीबार १८:४४

ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र...

एमसिए–नेपालअन्तर्गत विद्युत् प्रसारणलाइन निर्माणमा सम्झौता

३० श्रावण २०८२, बिहीबार ०९:२४

काठमाडौँ।मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिए) नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित ‘कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरिएको छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तरराष्ट्रिय बोलपत्र प्रक्रियाबाट आज एक समारोहबीच रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण...

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकको सरुवा

३० श्रावण २०८२, बिहीबार ०८:४१

काठमाडौं। देशमा दलाल, बिचौलिया र माफियाहरुले कसरी शासन चलाउँछन् भनेर हेर्न मन लागे बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरुवा भएको छ। बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको विभागले पछिल्लो समय कन्सल्टेन्सीमाथि कडा अनुगमन गरिरहेको थियो।...