२३ पुष २०८२, बुधबार ११:०२
आगामी चुनाबमा मैले उम्मेदवारी दिने या नदिने कुनै निर्णय लिएको छैन, म कुनै पार्टीमा गएको पनि छैन ः सञ्चार मन्त्री खरेल भक्तपुर। सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै...
२२ पुष २०८२, मंगलवार १८:५६
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाइ सुशासनको मार्गमा लैजाने एकमात्र उपाय डिजीटल नेपालको रोडम्याप भएको वताउनु भएको छ । काठमाडौँमा आयोजित सेपिङ नेपाल डिजिटल फ्युचर अन्तरगत एआई पोलीसी एण्ड इन्डस्ट्री ग्रोथः सम्बन्धि छलफल कार्यक्रममा मन्त्री खरेलले डिजिटल नेपालको...
२२ पुष २०८२, मंगलवार १६:२५
काठमाडौँ। राष्ट्रिय खाद्य बैंक लिमिटेड, केन्द्रीय कार्यालय, मध्यपुर थिमीस्थित अत्यन्तै उपयोगी स्थानमा एकै बिल्डिङबाट केन्द्रीय कार्यालय, भण्डारण, प्रशोधन, प्याकेजिङ्ग र ‘आर.के.बी मार्ट’ सञ्चालन गर्ने उद्देश्यका साथ १० वर्षे सम्झौता पत्रमा दुवै पक्षबाट हस्ताक्षर र आदान–प्रदान सम्पन्न गरिएको छ। यस सम्झौताले...
२१ पुष २०८२, सोमबार ०६:१३
To catalyze a transformative shift in the national economy, NITI RESEARCH, in collaboration with the Industrial Enterprise Development Institute (IEDI) and ICT FRAME, is proud to announce a landmark interaction program titled “Women in Startups: Opportunities, Challenges, and the Way...
२० पुष २०८२, आईतवार १२:०१
काठमाडौं । बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी...
१८ पुष २०८२, शुक्रबार २०:०७
काठमाडौँ । नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्व जगाउनुका साथै निर्यात प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासलाई सक्षम र सबल बनाउन ‘दशौँ निर्यात दिवस’ मनाइने भएको छ । नेपाल निर्यात परिषद्ले आज यहाँ पत्रकार सम्मेलन गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा...
१८ पुष २०८२, शुक्रबार १६:४०
चितवन। संञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले देश निर्माणका लागि एउटा पुस्ताले त्याग गर्नु पर्ने बताउनुभएको छ । सुनौलो नेपालले आज यहाँ आयोजना गरेको भरतपुरको बिकास मोडल र भविश्यका सम्भावना बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन्त्रीको हैसियतभन्दा पनि जिम्मेवार...
१८ पुष २०८२, शुक्रबार १०:४२
काठमाडौं। मिति २०८२ भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतसम्बन्धी कार्यमा सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पच्चीस लाख रुपैयाँ सहयोग...
१८ पुष २०८२, शुक्रबार ०४:०८
चितवन, निराज रानाभाट।कृषि क्षेत्रको आधुनिकीकरण र नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आठौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी–२०८२ माघ २, ३ र ४ गते चितवनमा आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा...