१ माघ २०८२, बिहीबार १७:१७
काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यले २०८२ माघ १ गते विहिबारदेखि लागू हुनेगरी आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । विकास बैंकको दीर्घकालिन रणनीति अन्तर्गत २०८२ कार्तिक २७ गते सम्पन्न उन्नाईसौं...
१ माघ २०८२, बिहीबार १५:३६
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (RBB) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) बीच कर्मचारीहरूलाई तलब बचत खाता, सरल व्यावसायिक कर्जा तथा अन्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ। उक्त समझदारीपत्रमा बुधबार, पौष ३०, २०८२ का...
१ माघ २०८२, बिहीबार १३:५७
काठमाडौं। वाणिज्य बैंकहरुले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेप (Fixed Deposit) को अधिकतम औसत ब्याजदर ४.६८४५% कायम गरेका छन्, जुन पुस महिनाको औसत ४.८३४% भन्दा ०.१४९५ प्रतिशतले कम हो। यो औसत दर २० वटा वाणिज्य बैंक को ब्याजदरको आधारमा सार्वजनिक...
१ माघ २०८२, बिहीबार ०९:०३
राष्ट्रिय वाणिज्य बैंक (RBB) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले तलब बचत खाता र कर्मचारी ऋण सुविधा उपलब्ध गराउने सम्झौता (MoU) गरेका छन्। सम्झौता बुधबार, पौष ३०, २०८२ मा RBB को केन्द्रीय कार्यालयमा सम्पन्न भयो। RBB का प्रमुख कार्यकारी...
३० पुष २०८२, बुधबार १८:२७
काठमाडौं । कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा २०८२ साल पुस महिना ३० गते बुधबारका दिन काठमाण्डौंको थिरबम सडक, टंगाल स्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८१/८२ को सञ्चालक समितिको वार्षिक...
३० पुष २०८२, बुधबार १६:५६
भक्तपुर। “माटोदेखि सफलतासम्म” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा मिति २०८२ पौष २९ गते मंगलबार भक्तपुरस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेट, कौशलटारमा भव्य रूपमा सम्पन्न भएको छ। सभाबाट कम्पनीले प्रस्तुत गरेका सबै प्रस्तावहरू सर्वसम्मत...
३० पुष २०८२, बुधबार ११:५४
काठमाडौं, नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित...
३० पुष २०८२, बुधबार ०८:०३
काठमाडौं। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिको आयोजनामा बागमती प्रदेशमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाका रूपमा दिएको मान्यताको कार्यान्वयन र प्रयोगको अवस्थाबारे छलफल गर्न फोनिज संवाद कार्यक्रम आयोजना हुने भएको छ। नेपाल सरकार, बागमती...
२९ पुष २०८२, मंगलवार २१:३४
काठमाडौँ, नेपाल–इटाली चेम्बर अफकमर्स एण्ड इन्डस्ट्रिज (NICCI) ले काठमाडौमाआफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीयव्यापार, लगानी, पर्यटन तथाव्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ । सभामा माननीय संरक्षक...