Banking

एनएमबि बैङ्कलाई लैङ्गिक समावेशी कार्यस्थलको लागि एसिया–प्यासिफिक डब्ल्यूईपी अवार्ड

३० मंसिर २०८१, आईतवार १४:१०

काठमाडौँ। एनएमबि बैङ्कले संयुक्त राष्ट्र महिला एसिया–प्यासिफिक डब्ल्यूईपी अवार्ड २०२४ प्राप्त गर्दै लैङ्गिक समानता र समावेशीकरणको क्षेत्रमा आफ्नो नेतृत्व स्थापित गरेको छ। यो अवार्ड बैङ्कले कार्यस्थलमा लैङ्गिक समावेशीता प्रवर्द्धन गर्ने प्रयासलाई सम्मानस्वरूप प्रदान गरिएको हो। संयुक्त राष्ट्र महिला र ग्लोबल...

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

२७ मंसिर २०८१, बिहीबार १५:२३

ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ।  साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।...

सानिमा बैंकद्वारा २०औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

२२ मंसिर २०८१, शनिबार १४:०८

सानिमा बैंकको २०औ अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन, नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट 

१९ मंसिर २०८१, बुधबार १५:०७

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् ।   ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।   समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस...

राष्ट्रिय वाणिज्य बैंकलाई अग्रणी बनाउने, अर्थमन्त्री पौडेल

१५ मंसिर २०८१, शनिबार ०३:०१

रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई देशकै एक नम्बरको बैंक बनाउने गरी काम गर्नुपर्ने आवश्यकता भएको बताएका छन । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले बदलिँदो समयअनुसार बैंकलाई...

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ, अध्यक्ष ढकाल 

१३ मंसिर २०८१, बिहीबार १७:२१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुनहरू संशोधन गर्न जरुरी रहेको बताउनुभयो ।  बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’को समुदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत् कानुन संशोधन...

कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सि.सि.टि.भि. सहयोग 

१२ मंसिर २०८१, बुधबार ११:५१

कृषि विकास बैंकले समग्र कृषि तथा कृषि कार्यका लागि कर्जाका विभिन्न प्रोडक्टहरु मार्फत सम्पन्न देखी विपन्न वर्ग सम्मलाई कृषि तथा अन्य व्यवसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गरी रहेको छ। मेलम्चि शाखाले आप्नो स्थापनाकाल २०४२ साल देखी हालसम्म निरन्तर सेवा...

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

१२ मंसिर २०८१, बुधबार ११:१९

ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गर्नुभयो । ...

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

१२ मंसिर २०८१, बुधबार ०९:१९

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो।...