Banking

राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफरबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता

१२ आश्विन २०८१, शनिबार २०:१७

काठमाडाैं। निओ मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच बैदेशिक रेमिटान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्ने सम्वन्धि सम्झौता भएको छ। यस सम्झौता पत्रमा निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट भुक्तानी तथा फर्स्यौट बिभागका प्रमुख ऋषिराम...

सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य

११ आश्विन २०८१, शुक्रबार १८:३९

काठमाण्डौं। सानिमा बैंकले ग्राहकहरुका लागि बडादशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ।  योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानीगर्दा विशेष छुट प्राप्तगर्न सक्नुहुनेछ।  ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी...

ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

१० आश्विन २०८१, बिहीबार २२:४३

ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक महानुभावहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर...

गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल रेग्मी नियुक्त

१० आश्विन २०८१, बिहीबार १३:२४

काठमाडौं । गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निणर्य गरेको हो । विकास बैंकको...

एनएमबि बैंकले दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

९ आश्विन २०८१, बुधबार १९:५६

काठमाडौं । एनएमबि बैंकले दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दीगो युटिलिटी–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासको लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डीएफसीडी) सँग सम्झाैता गरेको हाे । अमेरिकी डलर २० मिलियनको...

एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान

७ आश्विन २०८१, सोमबार १७:२०

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गर्नु भएको छ ।   एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा...

पुरुष र महिला टोली अन्तरबैंक फुटसल बिजेता ग्लोबल आइएमई बैंक

६ आश्विन २०८१, आईतवार २०:५३

नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ ।  संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा...

एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता

६ आश्विन २०८१, आईतवार १४:३३

काठमाडौं । एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रा. लि.(खेति एप) र बागमती गाउँपालिका मकवानपूर बीच गाँउपालिकाका किसान तथा कृषि ब्यवसायमा संलग्न ब्यक्तिहरुलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा...

राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यमा शिखर साकोस, रामघाटका अध्यक्ष नियुक्त

६ आश्विन २०८१, आईतवार ०८:१८

नपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८१ असोज २ गतेको बैठकको निर्णय अनुसार शिखर साकोस, रामघाटका अध्यक्ष श्री भुपेन्द्र बहादुर सिंह राष्ट्रिय सहकारी विकास बोर्ड, कार्यकारी समितिको सदस्य पदमा नियुक्त हुनुभएको छ । राष्ट्रिय सहकारी विकास बोर्डको सह–अध्यक्ष, सदस्य तथा सदस्य–सचिव नियुक्ति...