Banking

‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’को लागि प्रदेश सहकारी संघ र खल्ती वालेट बीच सम्झौता

२८ माघ २०८१, सोमबार १७:२१

निराज रानाभाट, ललितपुर। ‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’को लागि बागमती प्रदेश सहकारी संघ र डिजिटल वालेट खल्ती बीच दुई पक्षीय सम्झौता भएको छ । बागमती प्रदेश सहकारी संघ र खल्तीको बीचमा आगामी चैत ८ र ९ गते ललितपुरको...

केबलकारको विवादमा सहमति नभएपछि फेरि शशक्त आन्दोलनको घोषणा,पाथीभरामातादेवी क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध

२८ माघ २०८१, सोमबार १५:२९

आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामाता देवी क्षेत्रमा  निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलनको घोषणा भएको छ। केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा...

सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ, अध्यक्ष चन्द्रप्रसाद ढकाल

२६ माघ २०८१, शनिबार ०५:१८

पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ। पाथिभरा देवी दर्शन केबलकार प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकालले  मन्तव्य व्यक्त गर्नुभएको हो। म आइएमई ग्रुपकोे अध्यक्ष, यस केबलकार कम्पनीको अध्यक्ष मात्र नभएर मुलुकको...

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक, अध्यक्ष ढकाल

२४ माघ २०८१, बिहीबार २२:२२

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को...

बुढिगण्डकी हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,

२४ माघ २०८१, बिहीबार २१:५८

गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ । उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहिवार बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने...

आरविवि मर्चेन्ट बैंकिङ्गको १० औं वार्षिकोत्सव सम्पन्न

२० माघ २०८१, आईतवार ०८:३३

काठमाडौं –राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले १०औं वार्षिकोत्सव मनाएको छ। सञ्चालक समितीका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा वार्षिकोत्सव मनाइएको हो । उक्त अवसरमा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, विशेष अतिथि राष्ट्रिय...

नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा ‘डाटा गोपनीयता दिवस’को अवसरमा प्रतिबद्धता

१६ माघ २०८१, बुधबार १५:४७

काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले ‘डाटा गोपनीयता दिवस’को अवसरमा  बैंकको गोपनीयता नीति तथा कार्यविधिहरूको बारेमा अद्यावधिक रहने प्रतिबद्धता जनाएका छन् । ‘डाटा गोपनीयता दिवस’को अवसरमा बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुृप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरूको सबै...

ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफद्वारा विशेष छुट प्रदान गर्ने

१६ माघ २०८१, बुधबार ००:५३

काठमाडौँ / गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रा.लि.बिच उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभिएफको तर्फबाट डिजिटल...

सहिद परिवारले अब स्वास्थ्य बीमाको सहुलियत पाउने

१५ माघ २०८१, मंगलवार २३:४५

मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा ज्यान दिएका सहिद परिवारले अब स्वास्थ्य बीमाको सहुलियत पाउने भएका छन्। सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद परिवारको स्वास्थ्य बीमाका लागि मधेस प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ...