११ पुष २०८१, बिहीबार ११:४०
कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। नेप्सेले अर्को...
९ पुष २०८१, मंगलवार १९:२०
काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ। नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरु...
८ पुष २०८१, सोमबार १३:२९
ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित...
४ पुष २०८१, बिहीबार १८:१७
काठमाडौँ। एनएमबि बैङ्कले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड) सँगको सहकार्यमा पोखरामा पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य साना तथा मझौला उद्यम (एसएमई) र पर्यटन क्षेत्रका व्यवसायलाई प्रोत्साहित गर्दै उनीहरूको व्यवसाय वृद्धि...
४ पुष २०८१, बिहीबार १४:३०
नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान...
३ पुष २०८१, बुधबार ०६:५८
काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौता गरेको छ। यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल...
२ पुष २०८१, मंगलवार १६:०४
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी असुल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडले मंगलबार आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले...
२ पुष २०८१, मंगलवार ११:४१
काठमाडौं। नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नु भएको हो। आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२ लाख...
३० मंसिर २०८१, आईतवार १४:१०
काठमाडौँ। एनएमबि बैङ्कले संयुक्त राष्ट्र महिला एसिया–प्यासिफिक डब्ल्यूईपी अवार्ड २०२४ प्राप्त गर्दै लैङ्गिक समानता र समावेशीकरणको क्षेत्रमा आफ्नो नेतृत्व स्थापित गरेको छ। यो अवार्ड बैङ्कले कार्यस्थलमा लैङ्गिक समावेशीता प्रवर्द्धन गर्ने प्रयासलाई सम्मानस्वरूप प्रदान गरिएको हो। संयुक्त राष्ट्र महिला र ग्लोबल...