९ फाल्गुन २०८१, शुक्रबार २२:५३
काठमाडौं । नागार्जुन सेरोफेरो लगायतका विभिन्न फेसबुक पेजहरूमा नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख सुशिला अधिकारीका छोरा समेतको मिलेमतोमा प्लटिङ् भएको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भएको खबरले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। सम्बन्धित अधिकारीहरूले जानकारी दिएका अनुसार, कार्यवाहक नगर प्रमुखको परिवारसँग...
८ फाल्गुन २०८१, बिहीबार १६:४७
विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा फेरि तनाव सिर्जना भएको छ । उनीहरुले केबलकार निर्माणस्थलमा पुगेर केही बेर भाषण गरेको र त्यसपछि प्रहरीलाई ढुंगामुढा गरेपछि झडप भएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले क्षमापुजाको नाममा राम मादेन, प्रेम एक्तेन,...
८ फाल्गुन २०८१, बिहीबार ०५:००
काठमाडौं । राष्ट्र बैंक लिमिटेटका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्तर्गतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश...
६ फाल्गुन २०८१, मंगलवार ०१:१५
सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसी बीच व्यापार ऋण सम्झौता भएको छ। सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसी बीच पन्ध्र मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत्...
२९ माघ २०८१, मंगलवार ०९:१२
सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहनगर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालनगर्दै आइरहेको छ । यसै क्रममा सानिमा बैंकको मान्म शाखाले, खाँडा चक्र नगरपालिका वडा नं...
२८ माघ २०८१, सोमबार १७:४६
नेपाल राष्ट्र बैंकका गनर्भर महाप्रसाद अधिकारीले बैंकिङ पहुँचबाट टाढा रहेको बझाङ जिल्लाको साइपाल गाउँपालिकामा बैंकिङ सेवा उद्घघाटन गरेका छन्। उनी बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा कार्यालय उद्घघाटन गर्न पुगेका हुन् । साइपाल ७५३ वटा स्थानीयतहमध्ये सबैभन्दा अन्तिममा बैंकको पहुँच पुग्ने...
२८ माघ २०८१, सोमबार १७:२१
निराज रानाभाट, ललितपुर। ‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’को लागि बागमती प्रदेश सहकारी संघ र डिजिटल वालेट खल्ती बीच दुई पक्षीय सम्झौता भएको छ । बागमती प्रदेश सहकारी संघ र खल्तीको बीचमा आगामी चैत ८ र ९ गते ललितपुरको...
२८ माघ २०८१, सोमबार १५:२९
आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामाता देवी क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलनको घोषणा भएको छ। केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा...
२६ माघ २०८१, शनिबार ०५:१८
पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ। पाथिभरा देवी दर्शन केबलकार प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकालले मन्तव्य व्यक्त गर्नुभएको हो। म आइएमई ग्रुपकोे अध्यक्ष, यस केबलकार कम्पनीको अध्यक्ष मात्र नभएर मुलुकको...