Banking

सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ, अध्यक्ष चन्द्रप्रसाद ढकाल

२६ माघ २०८१, शनिबार ०५:१८

पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ। पाथिभरा देवी दर्शन केबलकार प्रालिद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकालले  मन्तव्य व्यक्त गर्नुभएको हो। म आइएमई ग्रुपकोे अध्यक्ष, यस केबलकार कम्पनीको अध्यक्ष मात्र नभएर मुलुकको...

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक, अध्यक्ष ढकाल

२४ माघ २०८१, बिहीबार २२:२२

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को...

बुढिगण्डकी हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,

२४ माघ २०८१, बिहीबार २१:५८

गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ । उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहिवार बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने...

आरविवि मर्चेन्ट बैंकिङ्गको १० औं वार्षिकोत्सव सम्पन्न

२० माघ २०८१, आईतवार ०८:३३

काठमाडौं –राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले १०औं वार्षिकोत्सव मनाएको छ। सञ्चालक समितीका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा वार्षिकोत्सव मनाइएको हो । उक्त अवसरमा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, विशेष अतिथि राष्ट्रिय...

नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा ‘डाटा गोपनीयता दिवस’को अवसरमा प्रतिबद्धता

१६ माघ २०८१, बुधबार १५:४७

काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले ‘डाटा गोपनीयता दिवस’को अवसरमा  बैंकको गोपनीयता नीति तथा कार्यविधिहरूको बारेमा अद्यावधिक रहने प्रतिबद्धता जनाएका छन् । ‘डाटा गोपनीयता दिवस’को अवसरमा बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुृप डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकहरूको सबै...

ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफद्वारा विशेष छुट प्रदान गर्ने

१६ माघ २०८१, बुधबार ००:५३

काठमाडौँ / गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रा.लि.बिच उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश रिजाल र वात्सल्य नेचुरल आईभिएफको तर्फबाट डिजिटल...

सहिद परिवारले अब स्वास्थ्य बीमाको सहुलियत पाउने

१५ माघ २०८१, मंगलवार २३:४५

मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा ज्यान दिएका सहिद परिवारले अब स्वास्थ्य बीमाको सहुलियत पाउने भएका छन्। सशस्त्र द्वन्द्व र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद परिवारको स्वास्थ्य बीमाका लागि मधेस प्रदेश सरकारले बजेट व्यवस्थासहित आवश्यक प्रक्रिया अघि बढाएको छ...

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

१५ माघ २०८१, मंगलवार १८:३५

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताउनु भएको छ । “ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव”को नारा सहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा...

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

१५ माघ २०८१, मंगलवार १७:१२

काठमाडौं । नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गर्नु भएको हो। आईएमईले प्रति सेयर एक सय रुपैयाँका दरले १२...