१४ माघ २०८२, बुधबार ०४:३८
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै...
१३ माघ २०८२, मंगलवार ०२:१६
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) बीच चार्टर्ड एकाउण्टेण्टहरूलाई लक्षित गर्दै विशेष सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ। यस सम्झौतासँगै संघमा आबद्ध सदस्यहरूले गरिमा विकास बैंकबाट १५ लाख रुपैयाँसम्म...
१२ माघ २०८२, सोमबार ०४:५४
सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यलेआज माघ १२ गते पदभार ग्रहण गर्नुभएको छ । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको मिति २०८२ कार्तिक २४ (नोभेम्बर १०, २०२५) मा बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त...
११ माघ २०८२, आईतवार ०४:४२
काठमाडौं। बैंकको ६१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गरिरहेको जानकारी दिए । ‘हाल पूँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक संकेत देखिएका छन्, यसले...
१० माघ २०८२, शनिबार १४:०२
काठमाडौं । एनआईसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति घट्नुको साटो बढेको बढ्यै छ। चालु आर्थिक वर्ष २०८२।८३ को मंसिर मसान्तसम्ममा एनआईसी एसियाको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ३९ करोड रुपैयाँ पुगिसकेको छ। गत आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म यो रकम ४...
१० माघ २०८२, शनिबार ०४:१६
बैंकको एक महत्वपूर्ण अवसरलाई विशेष रूपमा मनाउँदै डिजिटल नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने नयाँ पहलहरू सार्वजनिक गरिएको छ। यस अवसरमा बैंकले साना किसान तथा उद्यमीहरूलाई लक्षित गर्दै “वन मिनेट बिजनेस प्लान” नामक अत्याधुनिक सफ्टवेयर सार्वजनिक गरेको हो। यो...
८ माघ २०८२, बिहीबार १४:२७
सानिमा बैंकले Big Mart बचत क्यासब्याक योजनाको पहिलो चरणको अपार सफलता पश्चात् आफ्ना ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत Big Mart...
७ माघ २०८२, बुधबार १२:२४
सिबिफिन (CIBFIN) को नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न संस्थाको बैठकले प्रचण्ड बहादुर श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । सिबिफिनले महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत रूपमा मनोनीत...
५ माघ २०८२, सोमबार १५:५७
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २२.३४ प्रतिशतले वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको साउन–पुस अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार यस अवधिमा ३९...