Agriculture

धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा: कृषिमन्त्री अधिकारी

११ भाद्र २०८२, बुधबार १९:३२

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाइ खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताउनु भएको छ। धान सम्वन्धीे अध्ययन अनुसन्धान गर्ने अन्तरष्ट्रिय संस्था इरीको एशिया निर्देशक डा. जोङ्ग सू सँग आज मन्त्रालयमा...

उखु किसानलाई अनुदान रकम निकासा, पर्सी सम्म किसानको खातामा रकम पुग्ने

१० भाद्र २०८२, मंगलवार १२:३८

काठमाण्डौं। सरकारले उखु किसानहरुलाई प्रोत्सहान,अनुदान वापतको रकम आज निकासा गरेको छ । अर्थ मन्त्रालयले यस वापत ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैया निकासा गरेको हो । निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यलय...

राष्ट्रिय खाद्य बैंकले ३० करोडको आईपिओ निस्कासन गर्दै

६ भाद्र २०८२, शुक्रबार १३:३३

काठमाडौँ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले तिस करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि बैंकले इश्यू म्यानेजरको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिने सम्झौता गरेको हो। शुक्रबार काठमाडौंको कोटेश्वर–३२, नरेफाटस्थित कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्झौतापत्रमा राष्ट्रिय खाद्य बैंक...

केन्द्रीय दुग्ध सहकारी संघ लि. आन्दोलन कार्यक्रमको घोषणा

६ भाद्र २०८२, शुक्रबार १३:०२

काठमाडौं। आज केन्द्रीय दुग्ध सहकारी संघकाे केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित पत्रकार सम्मेलन सम्पन्न भयाे। केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुंवरको अध्यक्षता र महासचिव राम आचार्यको सञ्चालनमा संघले दुग्ध उत्पादक किसानका हितका लागि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आन्दोलनका...

कृषि तथा पशुपन्छी सेवा केन्द्र उपमहानगरपालिकालाई हस्तान्तरण

५ भाद्र २०८२, बिहीबार १६:२०

जनकपुर। धनुषा जिल्लाका कृषकहरु अब कृषि तथा पशुपन्छी सेवाबाट लाभान्वित हुने भएका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ मा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बिहीबार जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम...

मधेश प्रदेशमा हालको अनुदानको रासायनिक मलकोे कोटामा वृद्धि हुने

४ भाद्र २०८२, बुधबार १४:०३

काठमाडौं। मधेश प्रदेशलाई हाल छुट्टयाईएको रासायनिक मलको कोटा वृद्धि हुने भएको छ। हाल करिव २७.१६ प्रतिशत अनुदानको मल मधेश प्रदेशलाई छुट्टयाईएको छ । संघीय सरकाले गत साउन ७ गते मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्री...

रासायनिक मलको उपलब्धता र वितरण लगायतका छलफलमा संघीय कृषिमन्त्री र सासंदहरुको टोली सहित मधेस प्रदेशमा

३ भाद्र २०८२, मंगलवार १९:१६

जनकपुर। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मधेशको कृषि क्षेत्रमा अहिले देखिएको समस्या सम्बोधन गर्न आफुले प्रदेश र स्थानीय सरकार सग समन्वय गरि पहलकदमी लिने बताउनु भएको छ। मधेस प्रदेशमा कृषिको अवस्था, सरकारले खडेरीका कारण विपद क्षेत्र घोषणा गरे...

द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मानबाट उत्कृष्ट कृत्रिम गर्भाधानकर्ताहरु पुरस्कृत

२९ श्रावण २०८२, बुधबार २०:५७

काभ्रेपलाञ्चोक। सेवा निवृत्त पशु चिकित्सक एवं रोटरी क्लब अफ पनौतीका अध्यक्ष मणिप्रसाद सापकोटाले आफ्ना माता–पिताको स्मरणमा स्थापना गरेका द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मानबाट दुई जना कृत्रिम गर्भाधानकर्ता (पशु स्वास्थ्य प्राविधिक) हरु पुरस्कृत भएका छन् । पहिलो पटक काभ्रेपलाञ्चोक...

पारिवारिक खेतिलाई सम्मानजनक, नाफामूलक,र दिगो पेशा बनाउन आवश्यक छ: कृषिमन्त्री अधिकारी

२८ श्रावण २०८२, मंगलवार ०७:३१

साउन। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतिलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक, र दिगो पेशा बनाउन पर्ने आवश्यक रहेको बताउनुभएको छ। कृषि तथा पशूपन्छी विकास मन्त्रालय , कृषि तथा खाद्य संगठन एफएओ नेपाल लगायत साझेदार संस्थाहरुको संयुक्त...