Agriculture

नेपालको कृषि विकासमा सहयोग गर्नका लागि प्रतिवद्ध छौं, रिहाना

१९ श्रावण २०८०, शुक्रबार ११:४६

इकोनोमिक खबर, काठमाण्डौं। कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषकी एशिया प्यासिफिक क्षेत्र हेर्ने निर्देशक डा रिहाना राजले नेपालको कृषि क्षेत्रमा सहयोग गर्नका लागि कोष प्रतिवद्ध रहेको बताएकी छन्।  नेपाल भ्रमणका अवसरमा आज कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुषाल सँंगको...

हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. तीर्थराज रेग्मी 

२७ जेष्ठ २०८०, शनिबार १८:१२

ईकोनोमिक खबर, काठमाण्डौं। हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा पर्वतका डा. तीर्थराज रेग्मी नियुक्त भएका छन् । २०८० जेठ १८ गतेदेखि हेफर इन्टरनेशनलले डा. रेग्मीलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको हो । सरकारी जागिर छाडेर २० वर्षअघि हेफर इन्टरनेशनल नेपालको क्षेत्रिय कार्यक्रम...

आज २३औँ विश्व दूध दिवस

१८ जेष्ठ २०८०, बिहीबार ११:३२

काठमाडौं– आज २३औँ विश्व दूध दिवस । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घ लगायत सरोकारवाला निकायले विश्व...

किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बजेट विनियाेजन

१५ जेष्ठ २०८०, सोमबार २३:२८

ईकोनोमिक खबर, काठमाण्डौं। सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बजेट विनियाेजन गरेकाे छ । साेमबार संघीय संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब...

रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा

६ जेष्ठ २०८०, शनिबार ११:१४

ईकोनोमिक खबर, काठमाडौं। सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखेर कार्यान्वयन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा गर्दै...

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठनको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क सार्वजनिक

५ जेष्ठ २०८०, शुक्रबार २१:३७

ईकोनोमिक खबर,काठमाण्डौं। नेपालको समग्र कृषि तथा वन क्षेत्रको रुपान्तरणमा सयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि सङ्गठन(एफएओ) को कन्ट्री प्रोग्रामिङ फ्रेमवर्क २०२३-२०२७ सार्वजनिक गरिएको छ । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एफएओ नेपालका प्रमुख केन शिमिजुले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन्।...

३२ औँ वार्षिकोत्सवका अवसरमा नार्कका नवीनतम् कृषि प्रविधिहरू सार्वजनिक

२५ बैशाख २०८०, सोमबार ०९:२६

ईकोनोमिक खबर, काठमाडौं। नार्कले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा हालै विकास गरिएका नवीनतम् कृषि प्रविधिहरू सार्वजनिक गरेको छ । नेपालमा कृषि क्षेत्रको समष्टिगत विकासका लागि उन्नत कृषि प्रविधिको खोज, अध्ययन तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै स्थापित नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०...

नेपालको पोल्ट्री व्यवसाय बचाउन राज्यको नीति आवश्यक 

२४ बैशाख २०८०, आईतवार २१:१०

ईकोनोमिक खबर, काठमाडौं। धरासायी अवस्थामा रहेको पोल्ट्री क्षेत्रलाई लयमा ल्याउन नीतिगत गृहकार्य आवश्यक रहेको नेपाल अण्डा उत्पादक संघले बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुष्पकमल दाहालसँग भेटवार्ताको क्रममा शनिबार नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले धरासायी रहेको पोल्ट्री...

विपत्ति र सिंचाईको अभावमा हेफर, बाख्राकै भरमा जिवनस्तरमा सुधार

२० बैशाख २०८०, बुधबार ०९:५१

ईकोनोमिक खबर, काठमाण्डौं।  काठमाडौंसँगै जोडिएको धादिङ जिल्लाको धुनिवेशी नगरपालिकाको छत्रे देउरालीको बडा १, २ , र ३ मा सिंचाईको व्यवस्था छैन । अन्य बालीनाली लागाउन पनि आकाश कै भर पर्नुपर्ने अवस्था रहेको छ।  यसैपनि मानव विकास सूचाकांकमा कमजोर रहेको यस...