६ माघ २०८१, आईतवार ००:५३
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छलफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन्। किसान आयोगको आठौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। अधिकारीले निर्बाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरी...
६ माघ २०८१, आईतवार ००:३१
काठमाण्डौ। स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने नाराका साथ माघ १ गते देखि शुरु सप्ताहब्यापी कार्यक्रम मध्ये आज अन्तिम दिन राष्ट्रिय कृषक समुह महासंघको केन्द्रिय कार्यालयमा कृषक, विषयविज्ञ ब्यक्तित्वको विच पर्यावरणीय कृषि प्रवद्र्धन एवं कृषि जैविक विविधता...
५ माघ २०८१, शनिबार ०१:१८
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) ले नेपाल सरकार र मण्डनदेउपुर नगरपालिकाको सहकार्यमा नेपालको पहिलो ‘4 Betters’ नमुना गाउँ कार्यक्रम मण्डनदेउपुर नगरपालिका, काभ्रेमा सुरु भएको छ। यो पहलले नेपाललाई दिगो विकासतर्फ अघि बढाउन नयाँ आयाम थपेको छ। स्थानीय समुदायको...
५ माघ २०८१, शनिबार ०१:०५
The Food and Agriculture Organization of the United Nations (FAO) in Nepal, in collaboration with the Government of Nepal and Mandandeupur Municipality, has launched Nepal’s first-ever “Four Betters Model Village” in Mandandeupur Municipality, Kavre. This initiative lined Nepal’s journey toward...
२ माघ २०८१, बुधबार १८:१४
प्रत्येक बर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने यो तस्रो बर्ष हो। सोहि बमोजिम माघको पहिलो हप्तालाई कृषि जैविक विविधता सप्ताहकै रुपमा मनाउने गरिएको छ। स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने नाराका साथ...
१ माघ २०८१, मंगलवार १७:२०
माघ पहिलो हप्ताभर विविध कार्यक्रमहरु आयोजना गरि तेश्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा सप्ताह २०८१ मनाउने कार्यक्रमको शुरुवात आजबाट भयो। मिति २०७९ भदौ २७ मा नेपाल सरकार मन्त्रीपरिषद्बाट प्रत्येक बर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा...
१३ पुष २०८१, शनिबार १६:४७
च्याउ प्रवद्र्धनका लागि संघले आगामी पौष १५ गते काठमाडौंस्थित भृकुटीमण्डपको ठूलोचौरमा एक दिने च्याउ मेला तथा परिकार महोत्सव आयोजना गर्न लागेको छ। च्याउ किसानहरूको जागरुपता, ब्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता नाराका साथ मेला आयोजना गर्न लागिएको हो । च्याउ उत्पादक किसानहरूको एकमात्र...
१३ पुष २०८१, शनिबार ०८:०९
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो । त्यही जग्गामा उनले दुई वर्षदेखि निरन्तररुपमा व्यवसायीकरुपमा तरकारी खेती गर्न थालेपछि मनग्य आम्दानी हात पार्न थालेका छन् । तरकारी बेचेको पैसाले साउदले वर्षभरी खान...
११ पुष २०८१, बिहीबार १५:३४
ललितपुर, नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेफर इन्टरनेशनल नेपाल बीच दुग्ध क्षेत्रको विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। सरकारको तर्फबाट राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादव र हेफर इन्टरनेशनल नेपालका प्रमुख डा. तीथ रेग्मी...