Economic Khabar

छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने मन्त्री दामोदर भण्डारी

१ जेष्ठ २०८२, बिहीबार १६:१८

काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताउनु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५मा बोल्दै मन्त्री भण्डारीले एनआरएनएका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री वातावरण...

सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्न र कर आधार विस्तार गर्न सुझाव

१ जेष्ठ २०८२, बिहीबार ०९:०६

काठमाडौं, राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहनु भएका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाउनु भएको हो। समितिले सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने...

प्रशासकीय अधिकृत शेरबहादुर बिसीको स्वरमा ‘जय श्रीराम’ भजन सार्वजनिक (भिडियोसहित)

३१ बैशाख २०८२, बुधबार १९:२०

काठमाडौं। नेपालकै भजन इतिहासमा पहिलोपटक उच्च सरकारी अधिकृतको स्वरमा तयार गरिएको धार्मिक भजन ‘जय श्रीराम’ शुक्रबार पोखरास्थित गण्डकी कोटिहोममा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। भजनको सार्वजनिक समारोहमा बालयोगेश्वर विजय कृष्णमुर्ति महाराजको पवित्र हस्तबाट विमोचन गरिएको हो। टोखा नगरपालिकाका प्रमुख...

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

३१ बैशाख २०८२, बुधबार १९:०८

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको बैठकले लगानी बोर्डको बैठकले परियोजनाहरुको प्राथमिकीकरण गरी सूची अध्यावधिक सहित कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको ६२ औँ बैठकले २०८१ वैशाखमा सम्पन्न लगानी सम्मेलनका क्रममा लगानी गर्न...

नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

३१ बैशाख २०८२, बुधबार १६:५१

काठमाडौं। नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ। नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट पाँच सय रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारीे कल्याणकारी कोषबाट पाँच सय रुपैयाँ थप गरी मासिक एक हजार रुपैयाँ नागरिक...

UNICEF supports the powerful call from Nepal’s children and youth for actions for a sustainable future

३१ बैशाख २०८२, बुधबार ०७:५९

KATHMANDU, 13 May 2025 – As the nation prepares to welcome global leaders, thinkers, and changemakers to the international Sagarmatha Sambaad later this week, Nepal’s children and youth have taken a bold step forward in asserting their voices on one...

कृषि विधेयकको मस्यौदा कानुन मन्त्रालयमा राय सुझावको लागि पठाईएको

३० बैशाख २०८२, मंगलवार १८:०१

ललितपुर। कृषि क्षेत्रको दीर्घकालिन विकासलाई मध्यनजर गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको कृषि विधेयकको मस्यौदा कानुन मन्त्रालयमा राय सुझावको लागि पठाईएको र कानुन मन्त्रालयबाट प्राप्त राय सुझावसँगै ‘कृषि मन्थन’ बाट प्राप्त केही बुँदाहरु पनि विधेयकमा समावेश गर्न सकिने...

नेपाल डेरी एसोसिएसन र नेपाल कृषि तथा पशुपछीं व्यवसायी संघको गम्भीर ध्यानाकर्षण

३० बैशाख २०८२, मंगलवार १६:१४

२००९ सालमा काभ्रेको नाला टुसालबाट व्यवसायिक रुपमा दुग्ध क्षेत्रको विकास शुरु भएको आज सात दशकभन्दा बढी भएको छ। यो सात दशकको अन्तरालमा दुग्ध क्षेत्रको विकास राम्रै भएको छ। देशमा अहिले दैैनिक ६२ लाख लिटर दुध उत्पादन भईरहेको छ । दैनिक...

राराकाे पर्यटकीय विकासकाे लागि थप लगानी गर्न आग्रह

३० बैशाख २०८२, मंगलवार ११:५२

काठमाडौँ । रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले आयोजित पर्यटन व्यवसायीहरूको रारा भ्रमणका क्रममा मुगुको सल्लेरीमा गरिएको अन्तक्रियाका वक्ताहरूले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि गरिनुका साथै तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक...