५ चैत्र २०८२, बिहीबार १२:३३
काठमाडौं। अमेरिका–इजरायल र इरानबीचको युद्ध नयाँ मोडमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट मात्रै आएको छैन अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री गर्नेको भिड लागेर सुनको मूल्य नै क्र्यास नै त हुदैन ? भन्ने आशंका उब्जिएको छ। इजरायलले इरानको दक्षिणी...
५ चैत्र २०८२, बिहीबार १२:२२
Kathmandun: The Embassy expresses its deep concern and strong condemnation following the latest missile attack on Jerusalem, and the holy sites of the three religions in the old city, carried out by the Iranian regime on the night of 16...
५ चैत्र २०८२, बिहीबार १२:०७
काठमाडौँ। महानायक राजेश हमालको नाम दुरुपयोग गरेर भ्रष्टाचार भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । चलचित्र निर्माण गर्ने भन्दै हमालको तस्वीर प्रयोग गरी अछामको एक स्थानीय तहले १२ लाखभन्दा बढी रकम गैरकानुनी रूपमा भुक्तानी...
५ चैत्र २०८२, बिहीबार ०९:२३
काठमाडौं । पर्यटकहरूको तत्काल उद्धार तथा संकट व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन र सहज मोबिलिटीका लागि नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन...
५ चैत्र २०८२, बिहीबार ०९:१२
काठमाडौँ। डिजिटल परिदृश्यको विकाससँगै साइबर सुरक्षाको क्षेत्रमा महिलाहरूको नेतृत्वदायी भूमिका अपरिहार्य बन्दै गएको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै क्यान महासंघ (CAN Federation) को सफ्टवेयर तथा सेवा समितिले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (CSRI Nepal) र इन्फरमेसन सेक्युरिटी...
५ चैत्र २०८२, बिहीबार ०३:५०
काठमाडौं। नेपालको समकालीन राजनीतिमा भाषणहरू प्रायः औपचारिकता, नारावाजी र आलोचनामा सीमित हुने गरेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई दिएको सम्बोधन भने फरक धारको संकेत हो। यो केवल मार्गदर्शन मात्र होइन, पार्टीको चरित्र, कार्यसंस्कृति र...
५ चैत्र २०८२, बिहीबार ०३:४५
काठमाडौँ, हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक महत्त्व बोकेको चैत्र नवरात्र आजदेखि विधिवत् सुरु भएको छ। चैत्र शुक्ल प्रतिपदाको पावन अवसरमा देशभर नवदुर्गा देवीको पूजाआराधना आरम्भ भएसँगै शक्तिपीठ र देवी मन्दिरहरूमा भक्तजनको चहलपहल बढेको छ। राजधानीस्थित हनुमानढोका दरबार मा परम्पराअनुसार घटस्थापना...
४ चैत्र २०८२, बुधबार १८:५८
काठमाडाैं। डोलेश्वर भिलेज रिसोर्ट एष्ड फार्म हाउसले आरम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले सार्वजनिक सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको जनाएको छ। कम्पनीको मंगलबार सम्पन्न विशेष साधारणसभाले सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको...
४ चैत्र २०८२, बुधबार १८:०८
काठमाडौँ, Kuzu Nepal Pvt. Ltd. मार्फत नेपालमा Yadea का आधिकारिक वितरकले ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ सार्वजनिक गरेका छन्। चैत ४ गतेदेखि चैत ११ गतेसम्म सञ्चालन हुने यस अभियानमार्फत इलेक्ट्रिक सवारीको प्रयोग बढाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सीमित...