४ चैत्र २०८२, बुधबार १०:१६
काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले लगानी गर्नुपर्ने बताउनु भएको छ । कोषको ३६ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो। अर्थमन्त्री खनालले बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने सरकारले स्वीकृत गरिसकेको हुँदा उक्त परियोजनामा...
३ चैत्र २०८२, मंगलवार २२:४०
“प्रभु बैंक कर्जा दुरुपयोग प्रकरण : प्रणालीगत कमजोरी, नियामकीय चुनौती र वित्तीय अनुशासनमाथि प्रश्न” काठमाडौँ,। नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ । प्रभु बैंक मा देखिएको कर्जा दुरुपयोग प्रकरणले नेपालका वाणिज्य...
३ चैत्र २०८२, मंगलवार १०:५७
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो कार्यसमिति चयन गरिएको बताइएको छ। मंगलबार राति एनआरएनएको सचिवालयमा निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार अध्यक्षमा डा हेमराज शर्मा...
३ चैत्र २०८२, मंगलवार ०१:२४
उपभोक्तालाई सचेत बनाउने, बजार अनुगमन सुदृढ गर्ने र गुणस्तरीय वस्तु–सेवा सुनिश्चित गर्न सरकार, व्यवसायी र उपभोक्ता सबैको साझा जिम्मेवारी काठमाडौं। “सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन” भन्ने नारासहित नेपालमा पनि विश्व उपभोक्ता अधिकार दिवस–२०८२ विविध कार्यक्रमका साथ मनाइएको छ। दिवसको...
३ चैत्र २०८२, मंगलवार ००:२१
काठमाडौं। “ग्लोबल मनी विक–२०२६” आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रत्येक वर्ष मार्च महिनामा विश्वव्यापी रूपमा मनाइने यो अभियानको यो १३औँ संस्करण हो। नेपालमा अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकको नेतृत्वमा नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड तथा सहकारी विभागको सहकार्यमा...
२ चैत्र २०८२, सोमबार २०:३४
काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘२७ औं फ्लोरा एक्स्पो – २०८२’ हुने भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत...
२ चैत्र २०८२, सोमबार २०:२५
काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा.डा.राजीव श्रेष्ठले हस्ताक्षर...
२ चैत्र २०८२, सोमबार २०:००
बझाङ। बझाङको बुङ्गल नगरपालिकामा सञ्चालित सानीगाड हाइड्रो लिमिटेडले यही चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले जारी...
२ चैत्र २०८२, सोमबार १६:१७
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ। ‘एकता, लगानी र गौरव’ को नारासहित काठमाडौँमा आयोजित यस महाधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर सुरुमा केही अन्योल देखिएपनि अन्ततः प्रमुख आकांक्षीहरूबीचको उच्च समझदारीले संस्थालाई सर्वसम्मत...