Economic Khabar

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

२९ फाल्गुन २०८२, शुक्रबार १६:१९

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलाई केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा आफ्नो पदभार विधिवतरूपमा हस्तान्तरण गर्नुभएको हो। आज मिति २०८२ साल फाल्गुन २८ गते बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को केन्द्रीय कार्यसमितिको पहिलो...

विश्व मिगौला दिवस: ग्राण्डीमा  दश वर्षमा एक सय बहत्तर विरामीको मिगौला प्रत्यारोपण 

२९ फाल्गुन २०८२, शुक्रबार १५:४३

काठमाडौँ। बिस औँ विश्व मिगौला दिवसको अवसरमा बिहिबार ग्राण्डीमा आयोजित कार्यक्रममा दश वर्षको अवधिमा एकसय बहत्तर विरामीको सफल रुपमा मिगौला प्रत्यारोपण गरिएको जानकारी दिइएको हो । नेपालमा सन् २००८ मा सफल मिगौला प्रत्यारोपण सुरु गरिएपनि ग्राण्डी अस्पतालले भने सन् २०१६...

सुन र चाँदी दुवैको मूल्य घट्यो

२९ फाल्गुन २०८२, शुक्रबार ११:११

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १९...

Palpa Cement को IPO बाँडफाँड सम्पन्न, हजारौँ लगानीकर्ता शेयरबाट वञ्चित

२९ फाल्गुन २०८२, शुक्रबार ०९:२२

काठमाडौं। Palpa Cement Industries Limited ले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) को बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक Prabhu Capital Limited ले आज एक कार्यक्रमका बीच उक्त IPO को बाँडफाँड गरेको हो। कम्पनीले सर्वसाधारणका लागि जारी गरेको...

वैदेशिक रोजगार: अर्थतन्त्रको आधार, सम्मानको खोजी।

२९ फाल्गुन २०८२, शुक्रबार ०८:५९

– कर्णराज कटवाल, ब्यवसायी, वैदेशिक रोजगार। “रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको अवस्थामा श्रमिक र वैदेशिक रोजगार व्यवसायीप्रति राज्यको दृष्टिकोणमा सुधार आवश्यक छ।” नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगार आज अत्यन्त महत्वपूर्ण आधारको रूपमा स्थापित भएको छ। देशभित्र पर्याप्त रोजगारीका अवसरहरू सिर्जना हुन नसक्दा...

रोबिन शेरचन जिताउन जापान एकमत, जिताएरै छोड्ने उद्घघोष

२८ फाल्गुन २०८२, बिहीबार २०:१८

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रोबिन शेरचनलाई जिताउन जापानस्थित एनआरएनए प्रतिनिधि र अभियन्ताहरु एकमत भएका छन्। बिहिबार राजधानीमा आयोजित एक विशेष भेलाले शेरचनको पक्षमा माहोल बनाउँदै उनलाई जसरी पनि ‘जिताएरै छोड्ने’ उद्घघोष गरेको हो। भेलाले...

अदालतको फैसलासँगै नाडाको विवाद समाप्त,

२८ फाल्गुन २०८२, बिहीबार २०:१२

काठमाडौं । NADA Automobiles Association of Nepal (नाडा) को हालै सम्पन्न निर्वाचनसम्बन्धी दायर रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेको छ। अदालतको निर्णयसँगै नाडामा रहेका सबै कानुनी विवाद समाप्त भएका छन् र नव–निर्वाचित कार्यसमितिले अब कार्यभार सम्हाल्ने अवस्था बनेको छ।...

त्रिशूलीमा ५०औं अन्तर्राष्ट्रिय राफ्टिङ महोत्सव सम्पन्न: जल पर्यटन प्रवद्र्धन र नदी संरक्षणमा जोड

२८ फाल्गुन २०८२, बिहीबार १९:२४

चितवन । नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ महोत्सव तथा २४औँ हिमालय ह्वाइटवाटर च्यालेन्ज बिहीबार त्रिशूली नदीमा सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन...

एनआरएनए निर्वाचन: ६९ पदमध्ये डा. शर्मा निकटवर्ती २० पदाधिकारी निर्विरोध

२८ फाल्गुन २०८२, बिहीबार १८:४२

काठमाण्डौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। कुल ६९ पदका लागि परेको उम्मेदवारीमध्ये क्षेत्रीय पदाधिकारीसहित २० जना निर्विरोध निर्वाचित भएका छन्। आगामी आइतबार हुने निर्वाचनका लागि बुधबार भएको मनोनयनमा डा. हेमराज शर्मा (यूके),...