Economic Khabar

Why did Iran almost become the Super Power of the 21st century? Iran is no longer a Third World country.- Israel embassador

२७ फाल्गुन २०८२, बुधबार २०:२७

Iran is the most lethal combination that modern history has known: the production capacity of an industrial-technological powerhouse with the ideology of a murderous cult. This is exactly what turned Nazi Germany into the monster that devastated Europe and destroyed...

सात महिनामा वाणिज्य बैंकको नाफा अडतिस अर्ब नाघ्यो, वृद्धिदर ५.४० प्रतिशत

२७ फाल्गुन २०८२, बुधबार १९:२१

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा (माघसम्म) नेपालका वाणिज्य बैंकहरूले उल्लेख्य नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले माघ मसान्तसम्म कुल ३८ अर्ब १ करोड ६६ लाख...

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी, प्रवासी नेपालीका अधिकारका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता

२७ फाल्गुन २०८२, बुधबार १९:०७

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्व चयनका लागि वर्तमान उपाध्यक्ष खगेन्द्र न्यौपानेले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। बुधबार बालुवाटारस्थित एनआरएनए सचिवालय पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। एनआरएनएको १२औँ विश्व महाधिवेशन आगामी मार्च...

एनआरएनए चुनाव नरोक्ने अन्तरिम आदेश (फैसला सहित)

२७ फाल्गुन २०८२, बुधबार १८:४८

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन रोक्न एक समूहले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। पाटन उच्च अदालतका न्यायाधीशको एकल इजलासमा बुधबार भएको सुनुवाइमा दुवै पक्षको बहस सुनेपछि तत्काल अन्तरिम आदेश जारी...

नेपाल उद्योग परिसंघबाट नेपाल गुणस्तर तथा नापतौल विभागलाई बिस लाख बराबरको प्रयोगशाला यन्त्र (उपकरण) हस्तान्तरण

२७ फाल्गुन २०८२, बुधबार १६:१८

काठमाडौँ। नेपाल उद्योग परिसंघ(सीएनआईंंले नेपाल गुणस्तर तथा नाप तौल विभागलाई प्रयोगशालाका लागि अत्यावश्यक विभिन्न यन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको छ। परिसंघले जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षणगर्न आवश्यक करिब २० लाख रुपैयाँ बराबरका यन्त्र तथा उपकरणहरु हस्तान्तरण गरेको हो। गतभदौ २३...

असहज अवस्थाका बिच महाधिवेशन गर्नैपर्ने भए सहमतिमा नेतृत्व चयन गर्न आग्रह

२० फाल्गुन २०८२, बुधबार १०:४१

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन्। उपाध्यक्ष शेरचनले एनआरएनएलाई बलियो, एकीकृत र उत्तरदायी बनाउन संकटको समयमा सहकार्य र एकताको...

रोबो फेस्ट ४.० सम्पन्न: नेपाली विद्यार्थीको नवीन सोच र रोबोटिक्सको भविष्यको एउटा बलियो झलक

२० फाल्गुन २०८२, बुधबार १०:१२

काठमाडौं, नेपाल – नेपालमा रोबोटिक्स, स्वचालन (Automation) र प्रविधिको भविष्यलाई उजागर गर्ने उद्देश्यका साथ आयोजित ‘रोबो फेस्ट ४.०’ भव्यताका साथ सम्पन्न भएको छ। प्रतिभा र युवा जाँगरको असाधारण प्रदर्शनीका रूपमा रहेको यस कार्यक्रमको उद्घाटन डा. कविराज बान्तवा र श्री नरहाङ...

Nepal Tourism Board Welcomes ITB Berlin 2026 Amidst Challenges

२० फाल्गुन २०८२, बुधबार ०८:५३

Berlin, Germany – The Nepal Tourism Board (NTB) proudly announces its participation in 60th edition of ITB Berlin 2026, the world’s leading travel trade show, taking place from March 3 to 5, 2026. This year, despite the ongoing challenges stemming from...

Celebrating Women Farmers: Nepal Advances Gender Equality in Agrifood Systems

२० फाल्गुन २०८२, बुधबार ०८:५२

Kathmandu, Nepal – In the terraced fields of Nepal’s hills and the fertile plains of the Terai, women are quietly shaping the nation’s food systems. They sow seeds, nurture crops, process harvests, and ensure that families and communities have enough to...