२ जेष्ठ २०८२, शुक्रबार १७:५८
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारी स्तरबाटै कुटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघकी महिला सचिव राधिका (टीका)...
२ जेष्ठ २०८२, शुक्रबार १६:५४
वैदेशिक रोजगार सम्बन्धी उजुरी र गुनासोको तत्काल सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले वैदेशिक रोजगारसम्बन्धी उजुरी र गुनासोको तत्काल सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । वैदेशिक रोजगार व्यवसायी...
२ जेष्ठ २०८२, शुक्रबार १३:३८
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ। नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...
२ जेष्ठ २०८२, शुक्रबार १३:१५
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र होइन भविष्य नै खतरामा पार्दै गएको बताउनुभएको छ। काठमाडौँमा आजदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करकणको उद्घाटन सत्रमा उहाँले भन्नुभयो “जलवायु परिवर्तन अब कुनै क्षेत्र र देश विशेषको नभएर विश्वकै...
२ जेष्ठ २०८२, शुक्रबार ०६:५५
काठमाडौँ- नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ । रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र...
१ जेष्ठ २०८२, बिहीबार १९:५५
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी समायोजित मूल्यअनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको...
१ जेष्ठ २०८२, बिहीबार १८:१४
काठमाडौँ । निर्देशक दिपेन्द्र के खनालको नयाँ सामाजिक सिनेमा ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवनकथा बोकेको यो चलचित्रले सामाजिक यथार्थलाई सजीव ढंगले उजागर गर्न...
१ जेष्ठ २०८२, बिहीबार १७:१४
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने र यस फोरममा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत छलफल हुने बताउनुभएको छ । दक्षिण एशियाका लागि जलवायु...
१ जेष्ठ २०८२, बिहीबार १६:५५
चितवन । भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महा नगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो...